राजनीति


कांग्रेस कार्यकर्ताले २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसले २१ जेठ भित्र क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी कार्य अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको सभापतित्वमा बसेको...

सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफल जेन्जीले गरे बहिष्कार

काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफललाई बहिष्कार गरेका छन् । उनीहरूले आफूहरूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सरकार एकलौटी तथा अपारदर्शी ढंगले अघि बढेको भन्दै आज बोलाइएको छलफलमा सहभागी नहुने...

प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै ठोस कारण छैन : ज्ञानेन्द्र शाही

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को स‌ंसदीय दलका नेता ज्ञानेन्द्र शाहीले धानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै ठोस कारण नभएको तर्क गरेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको राजीनामा...

विज्ञप्ति निकाल्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री शाहको राजीनामा

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको...

गुप्तचर विभाग प्रधानमन्त्रीकै मातहत सारियो

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सारिएको छ । रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत...

विपक्षीको अबरोधका बिच नीति तथा कार्यक्रम पारित

काठमाडौं । विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच प्रतिनिधि सभाबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहीबार साँझ सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको हो । नीति, कार्यक्रममाथि उठेका प्रश्नको जवाफ...

लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले साढे दुई दशक अघिको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले भने, ‘लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् र कारबाही सुरु...

प्रधानमन्त्री बाहेक अरूबाट जवाफ नसुन्ने हर्क साम्पाङको अडान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान राखेका छन् । बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रधानमन्त्री...

सांसदहरूलाई स्वकीय सचिव आवश्यक छ : रास्वपा सांसद आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूलाई स्वकीय सचिव आवश्यक रहेको बताएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा प्राप्त समयमा बोल्दै रास्वपाका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले...