राजनीति


संसद्को सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । प्रतिनिधिसभाले गत शुक्रबार संसदीय विषयगत समितिहरू गठन गरेको थियो । जसअनुसार यो समिति २६ सदस्यीय छ । सार्वजनिक लेखा समितिमा श्रम संस्कृति पार्टीका...

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटघाट गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ । भेटमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा...

सिंहदरबारमा प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक

काठमाडौं । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । समितिले प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ । गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिको यो बैठकले संसद् सञ्चालनका लागि...

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूले बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले मरिससका विदेश,...

सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार

काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्न लागेको छ ।सार्वजनिक खरिद अनुगमनको कार्यालयले ‘सार्वजनिक खरिद ऐन संशोधन विधेयक’ को प्रारम्भिक मस्यौदा तयार पारेको छ । विधायन ऐन २०८१ को दफा (६०) को उपदफा (२) मा विधेयक को प्रारम्भिक मस्यौदा जनताको...

विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने निर्णयमा नेकपाको विरोध

काठमाडौं । काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कलेजहरूमा विद्यार्थी संगठन र कार्यस्थलमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्यको विरोध गरेको छ । विगत सात दिनदेखि निरन्तर चलिरहेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको विषयमा जानकारी दिने क्रममा...

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षीबिच भेटवार्ता

काठमाडौं । ९ औँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मोरिससको पोर्ट लुइस पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा।एस। जयशंकरबिच द्विपक्षीय भेटवार्ता भएको छ। शुक्रबार भएको उक्त भेटमा भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री खनाललाई परराष्ट्र...

राष्ट्रपति पौडेलको सम्बोधनप्रति प्रतिनिधिसभाद्वारा धन्यवाद ज्ञापन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनका लागि प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रपति पौडेलले शुक्रबार संयुक्त सदनमा सम्बोधन गरेका थिए । त्यो सम्बोधन प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको...

‘राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ बल्ल बुझे : राप्रपा सांसद शाही

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आफूले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ भन्ने बल्ल बुझेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उपसभामुखका उम्मेदवार सरस्वती लामालाई प्रस्ताव गर्दै सांसद शाहीले भने, ‘युद्ध...