प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै विपक्षीहरूको विरोध

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

प्रतिनिधि सभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । सोमबार सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितले उठेर विरोध गरेका हुन् ।

त्यसपछि अहिले विपक्षी एमाले सांसद पद्मा अर्याललाई सभामुख अर्यालले बोल्न दिएका छन् ।

  • १ असार २०८३, सोमबार ११:४१ प्रकाशित