राजनीति


प्रतिनिधिसभा बैठक सोमबार पनि अवरोध गर्ने विपक्षी दलहरुको निर्णय

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक सोमबार पनि अवरोध गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रतिनिधि सभा बैठकमा बेल घेर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,...

विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने विपक्षीको माग

काठमाडौं । विपक्षी दलको बैठकले विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेको छ।बैठकबाट बाहिँरिदै रास्वपाका प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा आएर स्पष्टीकरण पार्नुपर्ने बताइन्। उनले...

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेर अघि भारत प्रस्थान गरेका हुन्...

नेपालले पनि भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का आपत्ति जनाएको छ। नेकपाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण, राष्ट्रिय...

रविको भारत भ्रमण स्वीकृत, दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमण सचिवालय बैठकले स्वीकृत गरेको छ । बिहान बसेको भर्चुअल बैठकले लामिछानेको भारत भ्रमण स्वीकृत गरेको हो । बैठकमा लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले पहिल्यै...

पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन प्रतिवेदन आज सरकारलाई बुझाउने तयारी

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई राय–सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिले गुरुङसँग बयान लिने, सम्पत्ति विवरण अध्ययन गर्ने लगायतका...

कांग्रेसद्वारा संसदीय दलको कार्यसमिति गठन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति गठन गरेको छ । संसदीय दलको कार्यसमितिको प्रमुख संसदीय दलका नेता भीष्मराज आङ्देम्बे बनेका छन् । उपप्रमुखमा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह तोकिएका छन् । कोषाध्यक्षमा डा। शाहजान...

रास्वपाले गठन गर्‍यो महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको छ । सोमबार बसेको सचिवालय बैठकले उपसमिति गठन गरेको हो । उपसमितिहरूमा कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति, गुनासो व्यवस्थापन उपसमिति, प्रतिवेदन...

संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं। प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दैछ । मध्याह्न १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बस्न लागेको हो । सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि...