काठमाडौं । सभापति पदबाट गगन थापाले दिएको राजीनामा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गरेको छ । थापाले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६(१) बमोजिम पेस...
काठमाडौं । ६ वटा राष्ट्रिय पार्टीमध्ये दुई वटा पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र श्रम संस्कृति पार्टी रहेको छ ।संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार...
पोखरा । गण्डकी प्रदेश सभाको नवौं अधिवेशन सुरु भएको छ । जेनजी आन्दोलनपछि असोज ७ गते आठौं अधिवेशन अन्त्य भएपछि आइतबारदेखि नवौं अधिवेशन सुरु भएको हो । जेनजी आन्दोलनले नदीपुरस्थित प्रदेश सभा भवन जलेर ध्वस्त भएपछि मालेपाटनस्थित कृषि मन्त्रालयको हललाई संसदको...
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ । आइतबार धुम्बाराहीमा बसेको तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा.शेखर कोइरालासहितका निवर्तमान कार्यसमिति...
काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको समीक्षाबारे जानकारी गराउँदै प्रवक्ता देवराज चालिसेले कम्तीमा...
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले जसले मातृभाषामा शपथ लिन चाहन्छन् उनीहरुले ३ दिन अगावै संसद सचिवालयलाई जानकारी दिनुपर्ने बताइएको छ । कुन भाषामा शपथ लिने हो त्यसबारे तीन दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान रहेको संसद्...
काठमाडौं । नेकपा एमालेका सचिव एंव सांसद पद्मा अर्यालले सांसद् महावीर पुनले भ्रमपूर्ण सामग्रीलाई आधार मानेर आफूमाथि गालीगलौजपूर्ण शब्द प्रयोग गरेको भन्दै त्यसको खण्डन गरेकी छन् । सांसद पुनको टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उनले सामाजिक...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो । गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा...
काठमाडौं । कांग्रेस सभापति गगन थापाको राजीनामाको विषयमा पर्सि निर्णय हुने भएको छ। केन्द्रीय सदस्यहरूले धारणा राख्ने काम जारी रहेकोले आज निर्णय नलिने महामन्त्री प्रदीप पौडेलले बताए । बोल्ने क्रम नसकिएपछि अर्को बैठक पर्सी डाकिएको उनले जानकारी दिएका छन्...