काठमाडौ । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो मनोनयन दर्ता सुरु हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले १९ असोजमा प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका...
पोखरा । पोखराका उद्यमी एवं युवा नेता किरण केसीले कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित केसीले पोखराको उद्योग–व्यवसाय क्षेत्रमा हासिल गरेको अनुभव, निजी क्षेत्रसँगको सहकार्य...
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘समाजवादी जागरण अभियान’ को घोषणा गरेका छन् । नेकपाका वरिष्ठ नेता समेत रहेका खनालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियानको घोषणा गरेका हुन् । उनको नेतृत्वमा शनिबार गोप्य भेला भएको थियो । अभियानको पहिलो...
काठमाडौं। नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनका क्रममा हुने निर्वाचनबाट २३२ सदस्यीय केन्द्रीय समितिमध्ये १७१ जना केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । यस्तै ६१ जना मनोनीत हुनेछन् । सोमबार कांग्रेसको महाधिवेशनस्थल खुलामञ्चमै बसेको केन्द्रीय...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम पनि आजै (सोमबार) देखि सुरू हुने भएको छ । खुलामञ्चमा हिजोदेखि सुरू महाधिवेशनमा आज बन्द सत्र हुँदैछ । बिहान १० बजे केन्द्रीय कार्यसमिति बैठकपछि बन्द सत्र सुरू हुनेछ । बन्द सत्रपछि...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिइरहने प्रवृत्तिले नेपाली राजनीतिप्रति जनतामा वितृष्णा बढाएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्...
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार विरुद्ध आन्दोलनमा उत्रन्छौं भन्ने विपक्षी दलहरुलाई आन्दोलनबाट सरकार परिवर्तन नहुने जवाफ दिएका छन् । नेपाली कौग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि देशकै संघीय राजधानी काठमाडौंमा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन काठमाडौँको खुलामञ्चमा हुनेछ भने, त्यहाँ खुलामञ्चमा मञ्च निर्माण, सजावट र अन्य व्यवस्थापकीय तयारी गरिएको छ । महाधिवेशनको...