राजनीति


देवराज चालिसेले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । कांग्रेसको जारी महाधिवेशनमा खुला उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । उनले केहीबेर अघिमात्रै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका हुन् । सभापति गगन थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको...

सभापतिका उम्मेदवार राठौरले लिए उम्मेदवारी फिर्ता, गगन थापालाई समर्थन गर्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् । राठौरले उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले सभापतिमा थापालाई समर्थन गर्ने घोषणा गरेका...

कांग्रेसको बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सर्‍यो

काठमाडौं। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र दिउसो ४ बजेसम्मको लागि सरेको छ । कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर सुरेश आचार्यका अनुसार वर्षाका कारण बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सारिएको हो । वर्षाका...

कांग्रेस महाधिवेशन वर्षाले प्रभावित : बन्द सत्र अझै सुरु हुन सकेन

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ । पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवारको दाबी विरोधको काम चलिरहेकै बेला वर्षा भएपछि केही प्रभावित भएको हो । निर्वाचन समितिले आज बिहानै प्रारम्भिक नामावली सार्वजनिक गरेपछि...

कांग्रेस महाधिवेशनको चौथो दिन : उम्मेदवारविरुद्ध दाबी-विरोध सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवारको दाबी विरोध सुरु भएको छ ।निर्वाचन समितिले आज बिहानै प्रारम्भिक नामावली सार्वजनिक गरिएका उम्मेदवारविरुद्ध दाबी विरोध सुरु भएको हो । यो महाधिवेशनबाट सभापति १, वरिष्ठ...

एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दैं

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ । असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । गत असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय...

मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिने

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुला उपसभापति पदमा उम्मेदवारी दिएका नेता मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिने भएका छन् । मंगलबार उम्मेदवारी दर्ता गरेपछि सभापति गगनकुमार थापासँग भएको भेटवार्तापछि रिजाल उम्मेदवारी फिर्ता लिन तयार भएका...

कांग्रेस महाधिवेशन: कुन पदमा को–को भिड्दै ? यस्तो छ उम्मेदवारको सूची

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तापछि विभिन्न पदमा प्रतिस्पर्धा...

कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्दैछन् । महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिनका लागि नेताहरुको भिड लागेको छ...