राजनीति


कांग्रेस सभापतिमा गगन थापा फराकिलो मतान्तरले विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी भएका छन् । काठमाडौंमा जारी कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा थापा फाराकिलो मतान्तरले विजयी भएका हुन् । सभापतिमा निर्वाचित थापाले ६ हजार ५ सय ८४ मत प्राप्त...

नेकपा केन्द्रीय संयोजन समितिबाट ७ वटा एजेन्डा पारित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले केन्द्रीय कार्य संयोजन समितिको बैठकका एजेन्डा पारित गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले विभिन्न एजेन्डा पारित भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार बैठकमा...

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक संसद् पुग्यो

काठमाडौं । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८३ संसद् पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री विराजभक्त श्रेष्‍ठले यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।मन्त्रालयका अनुसार नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार...

कांग्रेस महाधिवेशनको दुई घण्टामा १ हजार २९३ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ। बिहान ८:३० देखि १०:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णालीमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमतीमा २१७ मत...

एमाले स्थायी कमिटी बैठक बस्दैं : पार्टी कमिटी र सङ्गठनहरूलाई पूर्णता दिने

काठमाडौं । नेकपा एमालेको आज शुक्रबार स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठकमा पार्टी कमिटी र विभिन्न सङ्गठनहरूलाई पूर्णता दिने विषयमा छलफल हुने भएको छ । पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषयमा छलफलपछि...

कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न मतदान जारी

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए । योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि उत्साही भएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दशैँ...

कांग्रेसको निर्वाचन अब भोलि मात्रै हुने

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज हुने भनेको मतदान नहुने भएको छ । मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नभएकाले निर्वाचन हुन नसक्ने भएको निर्वाचन समितिका संयोजक वरिष्ठ वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी...

प्रदेश र स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा आयोग

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति, राससको प्रतिनिधिमण्डसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उनले भने, 'हामी आगामी निर्वाचनको...

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुनःस्थापना...