काठमाडौं। प्रतिनिधि सभाको बैठकमा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सांसदहरूले रसुवा, नुवाकोट र धादिङ लगायतका बाढी प्रभावित जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी राष्ट्रिय विपद् जारी गर्न सरकारसँग माग गरेका छन्। तिब्बतको जिबुङ क्षेत्रमा भएको हिमताल...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । प्रतिनिधिसभा बैठक सकिए लगत्तै संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको रास्वपाले जनाएको छ । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङको तटीय...
काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै बाढीलाई राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहतमा जुट्न सरकारसँग आग्रह गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै...
काठमाडौं। सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई सहज र प्रभावकारी बनाउन ड्रोन उडाउन अनुमति लिनु नपर्ने र हेलिकोप्टरलाई विभिन्न माध्यमबाट सङ्केत दिन सकिने विशेष व्यवस्था गरेको छ । बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता...
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्री पोखरेलका अनुसार घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको भेटघाटमा रसुवा, नुवाकोट,...
काठमाडौं। भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रतिनिधिसभाका विपक्षी दलका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । केहीबेरमा बैठक सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । आज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोटलगायतका...
पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था गोविन्द बहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा...