राजनीति


बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रवि लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म भइरहेको कामको जानकारी लिएका छन् । आइतबार पार्टीको तर्फबाट उद्धार तथा राहतका लागि गठन भएको संयन्त्रका नेताहरूलाई केन्द्रीय...

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

  काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ ।कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । सोमबार बिहान ११ बजे बस्ने बैठकको एजेन्डाबारे भने खुवाइएको छैन ।

कांग्रेस सभापति गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि (सोमबार) बाढी प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा उनले यसबारे जानकारी दिएका हुन् । थापाले बाढी र पहिरोबाट अति प्रभावित क्षेत्रमा...

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । ‘भदौ...

कर्णालीमा नवनियुक्त ३ मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णालीमा नवनियुक्त ३ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा...

राजनीतिक मतभेदभन्दा माथि उठेर विपद्को सामना गर्न एकजुट हुने सर्वदलीय बैठकको प्रतिबद्धता

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ । बिहीबार सिंहदरबारमा...

राहत, उद्धार र पुनर्निर्माणमा एक भई जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न आह्वान गरेका छन् । सिंहदरवारमा जारी सर्वदलीय बैठकमा उनले यस्तो आह्वान गरेका छन् । सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक...

सर्वदलीय बैठक बस्दै, बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौं । आज (बिहीबार) सर्वदलीय बैठक बस्दैछ । रसुवामा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठकको आह्वान गरेका हुन् । बैठक बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा...

उद्धार र राहतमा तुरुन्त जुट्न लिङदेनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवाको भोटेकोसी नदीमा आएको अप्रत्याशित र भीषण बाढी प्रभावितको उद्धार र राहतमा जुट्न आग्रह गरेका छन् । बाढीबाट टिमुरे, स्याफ्रुबेसी लगायत आसपासका क्षेत्रमा भएको भीषण क्षतिको...