काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा। सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा डा। राउतको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध भएका हुन् । अध्यक्ष पदमा...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन् । नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारविरुद्ध आन्दोलनको तयारीमा लागेको बताएका छन् । सरकारले...
काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशको सर्वाङ्गीण विकासका लागि पर्यटन, कृषि, र जलवायु परिवर्तनको जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा कांग्रेस संसदीय दलका नेता कमला पन्तले गण्डकी प्रदेशको...
काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत भोलि शनिबारदेखि वडा अधिवेशनहरू सुरु हुँदैछ । पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने भनेको छ ।२०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले जेनजी उमेर समूहका सांसदहरूसँग शुकबार विशेष अन्तरक्रिया सुरु गरेका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको छ । छलफलमा मुख्य गरी नवीनतम प्रविधि र डिजिटल सुशासन,...
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। सरकारका नियमित तथा समसामयिक विषयहरूमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो।
काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ ।त्यसैगरी, बैठकमा कानुन, न्याय...
काठमाडौं । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् । यसैक्रममा शुक्रबार बिहान काठमाडौंको शोभा भगवतीस्थित...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज (शुक्रबार) महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् । तीनदिने भ्रमणका लागि बिहीबार भारत पुगेका अर्थमन्त्री वाग्लेले त्यही दिन साँझ भारतीय समकक्षी निर्मला सीतारमणसँग...