राजनीति


कांग्रेसको कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । बुधबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै शनिबारका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् । बैठक भदौ २० गते शनिबार दिउँसो १...

सरकारले सबै निकायसँगको समन्वयमा खोजी, उद्धार र उपचारको प्रवन्ध मिलाएको छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीको बाढीपछि तत्कालै नेपाली सेनाको ‘ज्वाइन्ट अपरेसन कमिटी’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘र्‍यापिड एक्सन टिम’ मार्फत सूचना...

प्रतिनिधि सभा बैठक बिहीबार बस्नेगरी स्थगित

काठमाडौं। प्रतिनिधि सभाको बुधबारको बैठक भोलि (बिहीबार) भदौ १८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक भोलि बस्ने गरी स्थगित गरेका हुन्। बुधबारको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति...

प्रतिनिधि सभा बैठकमा विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित

काठमाडौं। प्रतिनिधि सभाको बुधबारको बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभामुखद्वारा प्रस्तुत विशेष प्रस्तावमा गत भदौ १० गते बुधबार आएको...

‘फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर’ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा सरकारले गरेको ढिलाइ अमानवीय र गम्भीर भएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले...

जलवायु परिवर्तन विश्वको साझा जिम्मेवारी हो : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले हिमालय क्षेत्रमा जोखिम बढेकोले यो विश्वको साझा जिम्मेवारी भएको उल्लेख गरे । ‘जलवायु...

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटाले ऊर्जा मन्त्रीको रुपमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका हुन् । यसअघि देवकोटाले छोडेपछि कांग्रेसका नन्दप्रसाद...

एमालेले घोषणा गरेको राहत रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा नगर्ने

काठमाडौं। नेकपा९एमाले०ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनतालाई उपलब्ध गराएको राहत सरकारी कोषमा जम्मा नगर्ने भएको छ । सोमबार एमालेले बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई १ करोड २० लाख राहत सहयोग गर्ने घोषणा गरेको थियो । तर, पार्टीले घोषणा गरेको राहत...

सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु : विपद् व्यवस्थापनको एजेण्डा तय गर्ने

काठमाडौं। नेकपा ९एमाले० संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। हालैको बाढी, पहिरो र प्राकृतिक विपद्ले देशभर पुर्‍याएको क्षति र त्यसपछि उत्पन्न परिस्थितिका सम्बन्धमा प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट प्रस्तुत गरिने एजेण्डा...