राजनीति


विपद् व्यवस्थापनमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने रास्वपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई बल पुग्ने गरी काम गर्ने निर्णय गरेको छ । आजको सचिवालय बैठकमा उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खोजी, उद्धार, राहत तथा सरकारी...

संसद् बैठकमै ढले सांसद भरत खड्का : वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधि सभा बैठककै क्रममा एकाएक ढल्न पुगेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका थिए । उनी ढलेसँगै संसद्...

राहत सामग्री सरकारको एकद्वार प्रणालीमार्फत वितरण गर्ने रास्वपाको निर्णय

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा समसामयिक परिस्थिति र विपद् व्यवस्थापनको विषयमा...

प्रधानमन्त्री बालेनसँग कुलमानको भेट, बालेनले सोधे : सुरुङभित्र फसेकाको उद्धार कसरी गर्ने ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो । अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखेका,...

श्रम संस्कृति पार्टीको बाढीपीडित राहत कोषमा ६ लाख ४९ हजार संकलन

विराटनगर । श्रम संस्कृति पार्टीको बाढीपीडित राहत संकलन समितिको कोषमा हालसम्म ६ लाख ४९ हजार ८ सय ६३ रुपैयाँ संकलन भएको छ। पार्टीका प्रदेश अध्यक्ष प्रताप राईका अनुसार प्रदेश सदस्य तथा अन्य शुभेच्छुकहरूबाट उक्त रकम संकलन भएको हो। विपद्बाट प्रभावित नागरिकलाई...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा रसुवा बाढी र सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको कार्यतालिका ल्याउने तयारी...

जय नेपाल पार्टीले गर्‍यो बाढी पीडितको उद्धारका लागि साढे ६ लाख सहयोग

काठमाडौं । जय नेपाल पार्टीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ६ लाख ५१ हजार ६ सय ७६ रुपैयाँ सहयोग गरेको छ । पार्टीले उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीबाट...

कृष्णभिर सडकखण्ड यही महिनाभित्रै सञ्चालन गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर सडकखण्ड यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताएका छन् । प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुगलिङ–नौबिसे खण्डमा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरमा पहिरोका...