राजनीति


बैंककमा उपचाररत पुनको जण्डिसको मात्रा ३४ बाट २७ मा झर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को जण्डिसको मात्रा घटेको छ । थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको जण्डिसको मात्रा घटेर २७ मा झरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको...

अखिल क्रान्तिकारी अध्यक्षका दावेदारहरु बने माओवादीका केन्द्रीय सदस्य

काठमाडौं । पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेपछि माओवादी केन्द्रले क्रान्तिकारीका पूर्वअध्यक्षसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको छ । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले क्रान्तिकारीका पूर्वअध्यक्ष...

नेकपा एस कास्की वडा १५ मा ३५ सदस्यीय वडा कमिटी

पोखरा । नेपाल कम्यूष्टि पार्टी (एकीकृत समाजवादी) ले कास्की जिल्लामा संगठन निर्माण अभियानलाई अगाडी बढाएको छ । यसै क्रममा पोखरा महानगरपालिका वार्ड नं १५ मा पार्टीको भेला सम्पन्न भएको छ । भेलाले ख्यामनारायण पौडेलको अध्यक्ष्यतामा ३५ सदस्यीय वडा कमिटी गठन...

एमाले विधान महाधिवेशन आज सकिदैँ : नेताहरुको सुझावमा अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । राजनीतिक र साङ्गठानिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्दै विधान महाधिवेशन सकिने जनाइएको छ। बिहान ८ बजेदेखि नै बाँकी रहेका पाँच समूहले सुझाव प्रस्तुत गरिरहेका छन् आज प्रदेश नं। २, गण्डकी...

लमजुङ : काँग्रेस राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल चयन

काठमाडौं । नेपाली कांग्रेसको लमजुङस्थित राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल चयन भएका छन् । उनका प्रतिष्पर्धी नुरराज कडरियालाई ३७ मत अन्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । सभापति पौडेलले १२२ मत ल्याए भने सभापतिका अर्का उम्मेदवार कडरियाले जम्मा...

एमालेसँग प्रतिवाद गरेर अघि बढ्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । सत्तासाझेदार नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी...

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार: मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री...

पौडेल समूहले मुस्ताङबाट खाता खोल्यो, सभापतिमा रोमी गौचन निर्वाचित

पोखरा। रोमी गौचन थकाली मुस्ताङ जिल्ला नेपाली काँग्रेस सभापतिमा निर्वाचित भएका छन् । शनिबार भएको मुस्ताङको काँग्रेस जिल्ला अधिवेशनमा गौचन सर्वसम्मत चयन भएका हुन् । उनी नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज मुस्ताङको अधिवेशन जिल्लातर्फ पहिलो हो...

प्रचण्डको घोषणा : ‘देशको हिरो प्रचण्ड नै हो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको हिरो आफू नै रहेको बताएका छन् । शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै बुद्धिजीवी, नागरिक आन्दोलनकर्मीलगायत सबैले देशको हिरो प्रचण्ड...