काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई जीवन्त राख्न र सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका छन् । शनिबार काठमाडौंमा १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै नेता सिंहले अहिलेको नेतृत्वको...
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका शीर्ष नेता झलनाथ खनालले एमालेको विधान महाधिवेशन दक्षिणपन्थी अवसरवादीहरूको ज्याम्बोरी भएको बताएका छन् । केपी ओली धुपौरे, हनुमान र रमितेहरू बटुलेर पञ्च र्याली गरिरहेको उनको आरोप छ । रेडियो कार्यक्रम...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा (एमाले)को विधान महाधिवेशनलाई केवल खड्कप्रसाद (केपी ओली)को ‘कुम्भमेला’ भन्दै कटाक्ष गरेका छन् । त्यसलाई पनि उनले ‘निभ्ने बेला चम्किएको बत्ती’ भन्दै आलोचनात्मक टिप्पणी...
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा। भीमबहादुर रावलले आफू दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने वा नदिने भन्ने कुरा अहिले नै बोल्नु गलत हुने बताएका छन् । उनले अहिले जारी विधान महाधिवेशनमा संगठनको बारेमा मात्रै छलफल भएको तर नेतृत्वको बारेमा...
काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । काठमाडौं महानगरपालिकाको काँग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता थापाले आगामी निर्वाचनमा काँग्रेसले...
काठमाडौं । नेकपा एमालेलेको अध्यक्षमण्डलमा भीम रावल अटाएनन् । आजबाट सुरु भएको विधान महाधिवेशनमा केपी शर्मा ओली, सुवाचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सत्यनाराण मण्डल, छविलाल विश्वकर्मा, युवराज ज्ञवालीसहितको अध्यक्ष मण्डल गठन भएकोमा भीम...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई साथ नदिने नेताहरुको निर्णय स्वागतयोग्य भएको बताएका छन् । एमाले फुटाउने मुख्य योजनाकार नै माधवकुमार नेपाल भएको आरोप लगाउँदै उनको योजनालाई इन्कार गरेर नेताहरुले स्वागतयोग्य काम गरेको टिप्पणी...
पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्यकर्मीको जोखिम भत्ता सम्बोधन नहुँदा आफुलाई पीडाबोध भएको बताएकी छन् गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको दोस्रो वार्षिक उत्सव समारोहमा मन्त्री अधिकारीले यस्तो बताएकी हुन ।उनले गण्डकी प्रदेश...
काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । आजमात्रै सिटौलाले सभापति देउवासँग महाधिवेशनमा सहकार्य गर्ने लक्ष्यसहित भेटवार्ता गरेका छन् । १४औं महाधिवेशनको संघारमा सिटौला...