पौडेल समूहले मुस्ताङबाट खाता खोल्यो, सभापतिमा रोमी गौचन निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा।

रोमी गौचन थकाली मुस्ताङ जिल्ला नेपाली काँग्रेस सभापतिमा निर्वाचित भएका छन् । शनिबार भएको मुस्ताङको काँग्रेस जिल्ला अधिवेशनमा गौचन सर्वसम्मत चयन भएका हुन् । उनी

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज मुस्ताङको अधिवेशन जिल्लातर्फ पहिलो हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल निकट गौचन पूर्वमन्त्री र सांसद समेत हुन् ।

  • १६ आश्विन २०७८, शनिबार १६:१९ प्रकाशित