राजनीति


स्थानीय निर्वाचनमा तालमेल गर्दै गठबन्धन : कुन महानगरमा कुन पार्टीले लिदैँछ नेतृत्व?(सूचीसहित)

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा सबै दल जुटिसकेका छन् । निर्वाचन आयोगले निर्वाचको लागि आवश्यक तयारीसमेत गरिसकेको छ । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भएको छ । पछिल्लो समय गठबन्धनमा आवद्ध दलका शीर्ष...

संघीयता सुदृढीकरण गर्न संघ सरकार बाधक : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशसभाको नबौँ अधिवेशन बिहिबार देखी सुरु भएको छ । प्रदेश सभा भवन नदिपुरमा सुरु अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ दलका संसदीय दलका नेताले प्रदेश सभामा सम्बोधन गरेका छन् । बैठकलाई सम्बोधन गदै मुख्यमन्त्री कृष्णचन्द्र...

सरकारका लागि गठबन्धन आवश्यक छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् । उनले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताए । यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार...

राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा भट्टराई, सचेतकमा दाहाल नियुक्त

काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन् । नेकपा एमालेका प्रतिनिधिसभाका संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार उनीहरुलाई नियुक्त गरेका हुन् । यसअघि...

एमाले प्रवेश गर्दै करिश्मा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी छिन् । करिश्मा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी थिइन् । ओलीसँगको भेटमा पार्टी प्रवेशबारे छलफल भएको करिश्माले जनाएको...

दलित संघको अध्यक्षमा मन्त्री डोबाटे आकांक्षी: अन्य को–को ? (नामसहित)

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको महाधिवेशन ७ देखि ९ चैतमा बुटवलमा हुँदैछ । अहिले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष दलित संघमा उम्मेदवार छनोटको कसरतमा छन् । यद्यपि दुवै समूहले उम्मेदवार टुंग्याउन...

मृत्युपछि अंग दान गर्न स्वास्थ्य मन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंग दान गर्न आग्रह गरेका छन् । बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभात फेरि लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात...

चुनावी अभियान तय गर्दै नेकपा एस

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले चुनावी अभियान तय गर्ने भएको छ । हिजोबाट बसेको केन्द्रीय समिति बैठक आज पनि जारी छ । बैठकमा एमसीसी अनुमोदन गर्नुपर्ने वाध्यताबारे प्रस्ट्याउँदै र आगामी चुनावी कार्ययोजना पारित गर्दै आज बिहीबार सक्ने तयारी...

काँग्रेस बारामा सभापतिका लागि दोस्रो चरणको निर्वाचन

रौतहट । नेपाली काँग्रेस बाराको सभापति पदका लागि दोश्रो चरणको निर्वाचन हुने भएको छ । नेपाली काँग्रेस बाराको १४ औं अधिवेशन अन्तर्गत जिल्ला सभापतिसहितको कार्य समिति चयन गर्न बुधवार कलैयामा भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन...