राजनीति


गृहले हटायो १० बजेको समय सीमा, रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने (यी हुन् शर्तहरु) 

पोखरा । गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा संचालनमा लागाएको समय सिमा हटाएको छ । मन्त्रालयले समय सीमा हटाएर रातभर घण्टा चल्न दिने निर्णय गरेको छ । एक सूचना जारी गदै मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव बसन्त भट्टराईले आचारसंहिता...

गण्डकी प्रदेशसभाको हिँउदे अधिवेशन आजबाट

पोखरा । गण्डकी प्रदेश सभाको हिँउदे अधिवेशन फागुन आजबाट सुरु हुँदै छ । प्रदेश सरकारको सिफारीसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन २६ बाट सुरु हुने गरि अधिवेशनको आव्हन गरे अनुरुप आज प्रदेश सभा बैठक बस्न लागेको हो । फागुन ९ गते बसेको मन्त्रीपरिषद्को...

एमाले नामको कम्युनिष्टलाई भोट दिन हुन्न : बरिष्ठ नेता पौडेल

पोखरा । नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले आफैले संसदमा दर्ता गरेको प्रस्ताव पास गर्दा संसदमा नारा लगाएको भन्दै एमालेलाई पाखण्डी भनेका छन् । सभामुखको विरोध भए पनि एमसीसी पास गर्दा १० मिनेट चुप लागेर बस्न नसक्ने केपी ओली र उनको पार्टी एमाले...

पोखराबाट सिक्लेस एक घण्टामै आउने सडक पूर्वाधार बनाई छाड्छु : सांसद गुरुङ

सिक्लेस । गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले सिक्लेसमा एक घण्टामा सवारी साधन पुग्नेगरी पूर्वाधार निर्माण गर्ने बताएका छन् । महिला पर्यटन व्यवसायी मञ्च पोखराको अयोजनामा क्षेमता अभिबृद्धि तथा तालिम कार्यक्रमको सुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो...

प्रचण्ड भन्छन्ः‘माओवादी एक्लै चुनाव लड्न सक्षम छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे । उनले काँग्रेस(एमाले एजेण्डा र विचारमा...

काँग्रेस बुढो भइसक्यो, चुनाव चिन्ह हरियो हुदैँमा काँग्रेस बौरिदैँनः ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो हुदैँमा काँग्रेस नबौरिने भनाई राखेका छन् ।मोरङको रंगेली पुगेका ओलीले कार्यक्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने,‘ ‘अब काँग्रेसमा लागेर केही काम छैन...

एक मन्त्रालयमा चार पार्टीको हानथापः रक्षा मन्त्रालय आफैसँग राख्ने मुडमा देउवा

काठमाडौं । मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक मन्त्रालयमा चार पार्टीले दाबी गरेपछि सकस परेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि सत्तारुढ गठबन्धनभित्र हानथाप भएको हो। काँग्रेस, माओवादी, एकीकृत समाजवादी...

राष्ट्रिय प्रसारण नियमावलीले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संशोधन गरि ल्याइएको राष्ट्रिय प्रसारण नियमावलीले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको बताएका छन् । यो नियमावली पवित्र उद्देश्यले ल्याइएको भन्दै मन्त्री काकीले अभिव्यक्ति स्वतन्त्रतामा...

ओलीलाई विश्वप्रकाशको जवाफः ‘कमरेड ओली हरियो रङ्गसँग तर्सिनुपर्दैन, ढंग सच्याए हुन्छ’

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रंगसँग तर्सिन आग्रह गरेका छन् । ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ्गको चुनाव चिन्ह बनाउने निर्णय गरेपछि आपत्ति जनाएका थिए । सोही ओलीको आपत्तिमा जवाफ...