सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज पदबाट राजीनामा दिने भएका छन्। राजीनामा दिनु अगाडि मुख्यमन्त्री शाहीले बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा सबै मन्त्रीहरुलाई उपस्थित हुन निर्देशन दिएको छ। सरकारका एक मन्त्रीका...
पोखरा । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले समाजमा रेडक्रसको भुमिका महत्वूर्ण रहेको बताएका छन् । सोमबार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले मानवीय...
विराटनगर । प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई भेटेर राजीनामा पत्र बुझाएका छन् । प्रदेशसभा बैठकमा सम्बोधनको क्रममा राजीनामाको घोषणा गरेका आचार्यले प्रदेश प्रमुखसामु राजीनामा पत्र बुझाएका हुन् । अल्पमतमा परेपछि प्रदेशसभामा...
विराटनगर । अल्पमतमा परेका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्। विश्वासको मत नपाउने निश्चित भएपछि उनले सोमबार प्रदेश सभामै सम्बोधन गर्दै राजीनामा दिएका हुन् । ‘मैले सुरूमै राजीनामा दिन सक्थे। तर जनताको बन्धनबाट म मुक्त हुन सकिनँ।...
मनाङ । आन्तरिक भ्रमणमा व्यस्त राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छिन् । आज बिहान पुगेकी उनले एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन गरेकी छिन् । अवलोकनको क्रममा भण्डारीले मनाङको वातावरणीय स्वच्छतालाई बचाइराख्न स्थानीयलाई आग्रह गरिन् । भण्डारीले...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विरुद्धमा उत्रेका अधिवक्ताहरुले आफ्ना अभिव्यक्तिहरु दिन थालेका छन् । कालोपट्टि बाँधेर विरोध जनाइरहेका बेला बरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले राजनीतिक दलहरूले अदालतको विषयमा स्पष्ट मुखर भएर नबोलेको भन्दै...
काठमाडौं । हिजो देखि नेपाल बार एसोसियसनका कानुन व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको जतिसक्दो छिटो राजीनामा दिन माग गर्दै उनीहरुले कालोपट्टि बाँधेर आज पनि विरोध प्रदर्शन गरे । प्रदर्शनको क्रममा बरिष्ठ अधिवक्ता बद्रीबहादुर...
पोखरा । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले सहकारी मोडेलमा नगरको विकास अगाडी बढाएको बताएका छन् । ठेकेदारी र उपभोक्ता मोडलबाट भन्दा सहकारी मोडलमा ग्रामीण क्षेत्रको विकास गर्न सकिने उनले बताए । निर्वाचित भए पछिको यो अवधिमा के–कस्ता काम भए भन्ने...
काठमाडौं । माधवव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धाको आज फैसला नहुने भएको छ । बालुवाटार जग्गा प्रकरणमामा मुछिएका नेपाल र भट्टराईविरुद्धको मुद्धामा सर्वोच्च अदालतले कात्तिक १५ गते अर्थात आज सुनाउने भनिएको फैसला नहुने भएको हो । बहुचर्चित ललिता निवास...