राजनीति


चिनियाँ विदेशमन्त्री नेपाल आउने पक्का

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आगामी चैत ११ गते नेपाल भ्रमणमा आउने पक्का भएको छ । नेपालको संसदबाट एमसीसी पास भएपछि हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन...

अझै पनि निर्वाचन सार्ने षडयन्त्र भइरहेछ : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने षडयन्त्र भएको बताएका छन् । सोमबार पार्टीको पहिलो पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोगले चुनावबारे गठबन्धनसँग परामर्श गर्ने तर गठबन्धन बाहेकका दलसँग परामर्श नगर्ने गरेको...

माधवलाई प्रचण्डको फोनः भने,कांग्रेसलाई नकुरौं, चुनावी तालमेल सुरु गरौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग चुनावी तालमेलको तयारी गर्न प्रस्ताव गरेका छन् । प्रचण्डले नेपाललाई फोन गरि चुनावी तालमेलका विषयमा कांग्रेसलाई नपर्खी अगाडि बढ्न प्रस्ताव गरेका...

एमाले उपाध्यक्ष पौडेलसहित चार नेता चीन प्रस्थान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन गएको बताइएको छ । एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो...

एमाले पोलिटब्युरो बैठक बस्दैः यी हुन् बैठकका एजेण्डा

काठमाडौं । एमाले पोलिटब्युरो बैठक बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आज बिहान ११ बजे बैठक बस्न लागैको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ। बैठकमा स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल...

पूर्वी नेपाल जाँदै प्रधानमन्त्री देउवाः यस्तो छ कार्यक्रम तालिका

  काठमाडौं । निर्वाचन नजिकिदैँ गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले देश दौडाहालाई तीव्र बनाउन थालेका छन् । देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा आयोजना भएको तीनवटा कार्यक्रममा सहभागी हुने बताइएको छ। उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक...

एमालेको पोलिट्व्यूरो बैठक भोलि

काठमाडौं । नेकपा एमालेको पोलिट्ब्यूरो कमिटीको बैठक भोलि सोमबार बस्ने भएको छ । सोमबार दिउँसो ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको...

झलनाथलाई ओलीको कटाक्ष :भने,‘एमालेले टाँसिदिएको जुँगा खौरिनु पर्दैन ’ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई कटाक्ष गरेका छन् । ओलीले नेकपा एमालेले लगाइदिएको सांसदको फुली लगाएर एमालेकै विरोध गरेको भन्दै खनालप्रति कटाक्ष गरेका गरेका हुन् । आइतबार खनालको निर्वाचन क्षेत्र...

देशैभरका मतगणना केन्द्रमा सीसीटीभी राखिने

काठमाडौं । निर्वाचनपश्चात मतगणनामा हुने धाँदली रोक्न यसपाली निर्वाचन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी राख्ने भएको छ। निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन...