काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए । राप्रपाबाट योजनाबद्ध रुपमा धकेल्ने...
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको १०औंँ बैठक जारी छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै एमसीसीको बारेमा पनि छलफल भैरहेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा जारी बैठकले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने जनाईएको छ । प्रधानमन्त्री...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्ने बताएका छन्। शनिबार सो विमानस्थलको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा...
पोखरा । प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पोखरामा -र्याली सहित शक्ती प्रदर्शन गरेको छ । पोखरा पृथ्वीचोकबाट सुरु भएको -र्याली बिपी चोक चिप्लेढुङगामा पुगी कोण सभामा सभामा परिणत भएको थियो । प्रजातन्तत्र दिवशको अवसरमा आयोजित...
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकान्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार...
काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको सरेई छ। फागुन ८ र ९ गते आयोजना गरिएको बैठक फागुन २० गतेसम्मका लागि सरेको हो । माओवादी केन्द्रको बैठक पटक(पटक सर्दै फागुन २० गतेसम्मका लागि सरेको हो ।के कारणले बैठकलाई सार्नुपरेको भन्ने खुलाइएको छैन...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले एमसीसीलाई अब पनि अल्झाएर राख्न नहुने बताएका छन् । उनले अब यसलाई वार कि पार गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने,‘एमसीसीलाई...
काठमाडौं। प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले फागुन ८ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेश भएको छ । सरकारका तर्फ कानुन न्याय...
चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसीलाई गठबन्धनसँग जोड्न नहुने बताएका छन् । उनले एमसीसी र गठबन्धनबीच कुनै साइनो नभएको भन्दै गठबन्धन नतोडि एमसीसी पास गर्न आफुहरु प्रयासरत रहेको बताएका हुन् । एमसीसी संसदबाट पारित हुनुपर्नेमा काँग्रेस...