राजनीति


ढुंगाना र रिजाल कांग्रेस केन्द्रयि सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्वाचित भएका छन् । दुबै जना निर्विरोध निर्वाचित भएका हुन् । जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित भएका हुन् । सो पदमा ढुंगाना,...

युवराज न्यौपानेले कांग्रेस सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिने, शेखरलाई समर्थन

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिने भएका छन् । गोरखाका न्यौपानेले महाधिवेशनस्थल भृकुटीमण्डपमा उम्मेदवारी फिर्ता लिन लागेको जानकारी दिएका हुन् । उम्मेदवारी...

एउटै समूहबाट फुटेका प्रकाशमान र शेखरबीच प्रतिष्प्रर्धा, कस्तो आउला नतिजा

काठमाडौं। नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको दौड पहिलो राउन्डमै टुंगो नलाग्ने निश्चितप्रायः भएको छ । ६ जना सभापतिका उम्मेदवारमध्ये ४ हस्तीहरुमध्ये शेरबहादुर देउवा पहिलो हुने निश्चितप्रायः छ । तर, उनले विधान अनुसार पहिलो राउन्डमै बहुमत ल्याउने...

मिन विश्वकर्माले किन लिए केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । विश्वकर्माले दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका थिए । उनले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम...

कांग्रेस महाधिवेशनः मनोनयन दर्ताबाट उठ्यो आधा करोड बढी रकम

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मनोनयन दर्ताबाट आधा करोड बढी रकम संकलन भएको छ । निर्वाचन समितिको अनुसार मनोनयनका बेला उम्मेदवारी शुल्क बापत ५९ लाख ९५ हजार नगद उठेको छ । सभापतिमा ६ जनाको ३० हजारका दरले १ लाख ८० हजार, उपसभापतिमा ७ जनाको...

पौडेललाई भेट्न अचानक देउवा किन पुगे बोहोराटार ?

काठमाडौं । महाधिवेशनमा अस्वस्थ प्रतिष्पर्धा भएको भन्दै बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले भेट गरेका छन् । देउवाले गएराती पौडेल निवास बोहोराटारमा पुगेर भेट गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको...

यस्ता छन् नेकपा एमालेको आजको बैठकका एजेन्डा

काठमाडौं। आज नेकपा एमालेको बैठक आज पनि बस्दैछ । आजको बैठकमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो र स्थायी कमिटि गठनलगायतका एजेन्डामा छलफल हुने जनाइएको छ। शनिबार सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले नेता अमृत बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार...

काँग्रेस महाधिवेशन: उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । नेपाली काँग्रेसको जारी महाधिवेशनमा हिजो(शनिबार) परेका उम्मेदवारीको अन्तिम नामावली आज प्रकाशन हुदैँछ । अन्तिम नामावली प्रकाशन हुनुअघि उम्मेदवारी फिर्ता लिनका लागि बिहान ११ बजेसम्मको समय छुट्याइएको छ । काँग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि...

कांग्रेस सभापति र महामन्त्रीमा ६–६ जना, सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् । शनिबार...