कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले ठुला भनिएका पार्टीलाई मतदान नगर्न मतदातालाई आग्रह गरेका छन् । जुन पार्टीहरु पटकपटक जनताको अदालतमा असफल भए तिनैलाई भोट दिएर देश बर्वाद गर्ने र भावी सन्ततीको भविश्य बर्वाद गर्ने काममा सहभागी...
पोखरा । पाँचदलीय गठबन्धनले आइतबार पोखरामा बृहत चुनावी सभा गर्ने भएको छ । पोखरामा गठबन्धनका शिर्ष नेताको उपस्थितिमा आम सभा हुन लागेको हो । गठबन्धनको कस्की जिल्ला नेतृत्वले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी आमसभा वारे जानकारी गराएको छ । पोखराको अमरसिंहचौरमा...
विराटनग । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ का चार ओटा आमसभालाई सम्बोधन गर्न लाग्नुभएको छ । एमाले अध्यक्ष ओलीले आज सुनसरी र मोरङका चार आमसभालाई सम्बोधन गर्न लाग्नुभएको हो । एमालेका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार ओली आज विहान ११...
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई भागमा विभाजित भएको छ । चितवनको पर्सामा तीन दिन चलेको विप्लव समूहभित्रैको इतर पक्षको राष्ट्रिय भेलाले नेकपा ९बहुमत० पार्टी गठन गरेसँगै पार्टी दुई भागमा विभाजित भएको हो । पार्टी...
स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका...
पोखरा । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेकपा एमाले पोखरा २८ द्धारा घरदैलो कार्यक्रमसंगै मतदाता शिक्षामा जोड दिएको छ । मतदान केन्द्रमा पुगेर मतदाताले खसालेको मत बदर नहोस भन्ने मुख्य उदेश्यका साथ घरदैलोसंगै मतदाता शिक्षामा जोड दिइएको हो । हातहातमा...
मादी । गठबन्धनबाट मादी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउने बताएका छन् । मादी गाउँपालिका ८ मा आयोजित चुनावी सभामा बोल्दै गुरुङले कृषकलाई बाँदरले निकै दुख दिएको बताउँदै चुनाव...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताएका छन् ।सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले काठमाडौंकी उम्मेदवार सिर्जना सिंहसँगै...