राजनीति


ओलीले जात्रा देखाए, अब कसैले मत दिनुहुन्न : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस)का अध्यक्ष माधवकुमार नेपालले एमालेले गठबन्धन गरेको शक्तिलाई मत दिन नहुने बताएका छन् । आज काठमाडौंमा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सो कुरा बताएका...

महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु पर्ने समय आएको छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरुष धेरै सत्तामा गए पनि काम गर्न नसकेको बताएका छन् । पाँच दलीय गठबन्धनको आमसभालाई शुक्रबार सम्बोधन गर्दै महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु पर्ने बेला भएको बताएका छन् । ऐतिहासिक परिवारसँग...

माधव नेपाल आफ्नै पार्टी सक्ने कुलंघार हुन : अध्यक्ष ओली

एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल आफ्नै पार्टी सक्ने कुलंघार रहेको आरोप लगाएका छन्। एमाले रौतहटले गौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन्। सत्तागठबन्धनले चितवनमा आयोजना गरेको चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले...

पोखरा–२८ मा माओवादी केन्द्रका उम्मेदवार मतदाताको घरघरमा

पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगर–२८ ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । मतदाताको घरघरमा पुगेर उम्मेदवारले मत मागिरहेका छन् । उम्मेदवारहरुले मतदाताका आवश्यकता बुझने र प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् । पोखरा–२८ वाइसीएलका अध्यक्ष रामचन्द्र...

कांग्रेस गण्डकीको संकल्प : प्रतिवर्ष ३० लाख पर्यटक, गरिबी शून्यमा झार्ने

पोखरा । नेपाली कांग्रेस गण्डकीले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर संकल्प पत्र सार्वजनिक गरेको छ । शन्ति, स्थिरता र समृद्धिका लागि नेपाली कांग्रेस, नेपाली कांग्रेसको जित, प्रदेशबासीको हित भन्ने नार दिइएको संकल्प प्रस्तावमा ५ वर्षमा ३० प्रतिवद्धता...

बागी उम्मेदवारको उम्मेदवारी निष्कृय गराउने गठबन्धनको निर्णय

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारहरूको उम्मेदवारी निष्कृय गराउने भएका छन् । गठबन्धनभित्रकै दलबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी सम्बन्धित दलले निष्कृय गराउने निर्णय पाँच दलीय गठबन्धनको सचिवालय बैठकले गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय...

स्थानीयवासीलाई त्रसित पार्न गोली प्रहार गर्ने सल्टु पक्राउ

वीरगञ्ज, भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ । प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता...

वडा १९ का मतदातासँग धनराजले भने,‘५ वर्षमा घरघरमा पानी र सुविधा सम्पन्न अस्पताल बनाउँछौ’

पोखरा । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पाँच वर्षभित्र पोखरा महानगरमा राम्रो सुविधा सम्पन्न अस्पताल बनाउने प्रतिवद्धता गरेका छन् । चुनावी आमसभा अन्तर्गत वडा १९ पुगेका आचार्यले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विशेष...

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन–२०७९ का लागि घोषणापत्र तयारी समितिका संयोजकसमेत रहेका महामन्त्री...