रुपन्देही । गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । तिलोत्तमा नगरपालिका(२ का दिपेश कँडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध...
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी माओवादी नेतृ रेनु दाहालले अबको ५ वर्षमा भरतपुरमा भरपुर विकास गर्ने दाबी गरेकी छिन् । विगत ५ वर्षमा पनि शिर झुकाउन नपर्ने गरी काम गरेको बताउँदै अब झन ठुला र गौरवका...
रुपन्देही । रोल्पाको माडी गाउँपालिका(३ तालाबाङमा माओवादी कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् । डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ । उनलाई उपचारका लागि दाङ लगिएको छ...
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरको चुनावी सभा बहिस्कार गर्ने भएका छन् । निधिले सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचिमा आपत्ति जनाउँदै सभा बहिस्कार गर्ने भएका हुन् । शीर्ष तहका नेताहरु देशका विभिन्न स्थानमा हुने चुनावी...
चितवन । नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले गठबन्धनबाट बनेका साझा उम्मेदवार जिताउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । गठबन्धनलाई जिताउन आफुहरु तयार भएपनि जितिसकेपछि कांग्रेसलाई धोका नदिन नेकपा माओवादी केन्द्रका अध्यक्ष...
पोखरा । पोखरा महानगरका मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै मेयरको वडामा विकास गर्ने प्रतिबद्धता जनाएका छन । पोखरा २८ कालिकामा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतका घोषणा पत्रमा भएका कुराको...
काठमाडौं । चितवनमा वागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवन पुगेका छन् । रामचन्द्रले कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, मेयरका उमेदवार जगन्नाथ पौडेललगायतको टोलीसँग छलफल गरेका छन् ।छलफलमा नेता रामचन्द्र...
जनकपुरधाम । धनुषामा स्थानीय तह निर्वाचनका एक उमेदवारको परिवारमाथि आक्रमण भएको छ । उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरिएको छ । नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि...
पोखरा । माछापुच्छ्रे गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले ५ नं वडाको पूर्वाधारतर्फ समीबगरदेखि हाइड्रोपावरसम्मको सडक स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनले वडा नं. ५ र ८ जोड्नको लागि उपयुक्त ठाउँमा मोटरेबल...