राजनीति


शेखर पक्षका नेता रिजालले भने,‘जित हार महत्वपूर्ण होइन, हाम्रो विचारको जित भइसकेको छ’

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेता डा. मिनेन्द्र रिजालले आफुहरुको विचारको जित भइसकेको दाबी गरेका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन सभापतिमा पराजित भएका शेखर कोइरालाले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।आफ्नो...

प्रदेश २ः लोसपाद्वारा प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको राजीनामा माग

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै लोसपाले बैठकमा अवरोध पुराएको हो । बैठकमा दुई वटा विश्वविद्यालय सम्बन्धी अध्यादेश पेस भएसँगै लोसपाले अवरोध गरेको हो । बैठक...

काँग्रेस पदाधिकारीको मतगणनामा ढिलाईः उपसभापतिको गणना केहीबेरमा, महामन्त्रीको भोलि

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना आज साँझ देखि सुरु हुने भएको छ । आज दिउँसोबाटै मतगणना गरिने बताइए पनि गणकहरु अनिदो रहेकाले आरामको जरुरत भएकाले साँझ देखि मत गणना गर्ने तयारी भएको हो ।आज...

प्रदेश २ को नाम ‘मधेस प्रदेश’ राख्न प्रस्ताव–

जनकपुरधाम । प्रदेश २ को नाम मधेस प्रदेश राख्न प्रस्ताव गरिएको छ । माओवादी सांसद जगत यादवले प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्न प्रस्ताव गरेका हुन् । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै माओवादी प्रदेश २ का उपनेतासमेत रहेका उनले भने, ‘प्रदेशको नामाकरण...

कोइराला परिवारबाटै साथ नपाएका शेखर जबर्जस्त शिर्ष नेताका रूपमा उदाए

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजीत भए पनि डा. शेखर कोइराला पार्टीमा एउटा समूहको जबर्जस्त नेताका रूपमा उदाएका छन् । पहिलो चरणमा पाँच प्रत्याशीबीच भएको प्रतिस्पर्धामा शेखरले दोस्रो धेरै मत ल्याएपछि दोस्रो चरणको...

ओलीको आरोप: प्रचण्ड कम्पनी र नेपाल कम्पनी देशमा अस्थिरता ल्याउन सक्रिय छ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन् । केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय...

विश्वप्रकाश, प्रदीप र गगनमध्ये को अगाडी ?

काठमाडौं । नेपाली काँग्रेसमा २ जना महामन्त्रीको पद छ । १४औं महाधिवेशनमा सभापति पछि महामन्त्रीको प्रतिष्पर्धालाई चासोका साथ हेरिएको छ । महामन्त्रीमा दुई प्रभावशाली नेता र तीन उदीयमान काँग्रेस नेताहरु प्रतिष्पर्धामा छन् । पाँचैजना नेविसंघको राजनीतिबाट आएका...

अध्यक्ष ओलीले खुवाए ४४ केन्द्रीय सदस्यलाई सपथ

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका ४४ मनोनित सदस्यहरुले सपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यलाई तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित एक समारोहमा सपथ खुवाएका हुन्। खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट...

स्टाटस लेख्दै गगनले दिए देउवालाई बधाईः लेखे,‘पार्टीलाई थिति र विधिमा चलाउनुहुन्छ भन्ने अपेक्षा छ’

काठमाडौं । कांग्रेस नेता गगन थापाले पार्टीमा नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले देउवालाई बधाई दिएका हुन् । थापाले देउवाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने आशा व्यक्त...