पोखरा । चुनावमा मत माग्ने आ–आफ्नै तरीका हुन्छन् । आफ्नो पक्षमा जनताको मत तान्न गरीने क्रियाकलापले नै मतदाताको मन छुने गर्छ । सबै राजनितिक दलहरु घरदैलोमा ब्यस्त हुँदै कोणसभासहित प्रचारप्रसारमा लागिरुहेका बेला उन्नत लोकतन्त्र पार्टी(एडिपी) का पोखरा महानगरपालिकाका...
पोखरा । नेपाली काँग्रेसका तर्फबाट माछापुच्छ«े गाउँपालिकाका उम्मेदवारहरुले मतदातामाझ पारदर्शीताको प्रतिबद्धता गरेका छन् । अहिलेको स्थानीय सरकारले विभिन्न क्षेत्रमा हिनामिना गरेको आरोप लगाउँदै काँग्रेसले पालिकाको नेतृत्व लिइरहँदा हरेक कुरामा पारदर्शीता...
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सिर्जना सिंह आफ्नै बलवुतामा नेता भएको...
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जाने बताएका छन् । विहीबार भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने...
पोखरा । नेपाली कांग्रेसका नेता यज्ञ बहादुर थापाले नेपा एमालेलाई पत्तासाफ बनाईदिने बताएका छन् । पोखरा–२८ मा भएको सभालाई सम्बोधन गदै थापाले कास्की जिल्लाका सबै तहमा एमालेलाई पछार्ने दावी गरे । गठबन्धन बने पछि एमाले देशैभरी पत्तासाफ भएको स्मरण गदैँ थापाले...
कर्णजित पुन नेतृत्वको नेकपा माओवादी (समाजवादी) का गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला अध्यक्षले पार्टी परित्याग गरेका छन् । सो पार्टीबाट कम्युनिष्ट क्रान्ती सम्भव नभएको भन्दै केन्द्रिय सदस्य समेत रहेका प्रदेश संयोजक बाबुराम मिजार (क.सन्दिप) र जिल्ला...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफूले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए । ‘एमाले मैले नै जन्माएको हो । त्यो...
सुर्खेत । रुकुमपश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ८ जना कांग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । चुनावी प्रचारको क्रममा दुई पार्टीका कार्यकताबीच झडप भएको हो ।झडपको क्रममा नुवाकोटस्थित प्रहरी चौकीमा सुरक्षा...
पोखरा। पोखरा महानगरका उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले आफू नजिकैको वडावासी भएकाले पोखरा २८ को विकासको साक्षी भएको बताईन् । पोखरा २८ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि कालिका माझठाना पूर्वाधारमा पछि परेको टिप्पणी गरिन् । कालिकाको...