काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट...
काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग गठन बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८...
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा एमसीसी लागू हुन नसक्ने दावी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका बिरुद्ध मोर्चा खोल्नुपर्ने धारणा...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्मशेर राणाबीच भेट भएको छ । नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको भन्दै एमालेले आपत्ति जनाएको हो । मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणका लागि जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारतको तीन दिने औपचारिक भ्रमणको लागि आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल...
पोखरा । नागरिक आन्दोलनका अगुवा एवं मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले पोखरावासीलाई विकाश, समृद्धि, प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने र निस्चित योजना भएका पात्रलाई मत दिन आग्रह गरेका छन् । मानवमैत्री विकास र समृद्धि कुनै आकाशबाट...
काठमाडौं । निर्वाचन आयोगले ठेक्का पत्तामा आवद्ध व्यक्तिलाई उम्मेदवार बन्न कडाई गर्ने बताएसँगै ठेकेदारहरु विरोधमा उत्रिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले चुनावमा निर्माण व्यवसायी सहभागी हुन नपाउने व्यवस्थाको बिरोध गर्दै त्यस विरुद्ध अदालत जाने बताएका...
काठमाडौं । निर्वाचन आयोगले सोसल मिडियामा निर्वाचनका बेला पोष्ट हुने ‘हेट स्पिच’(द्वेषपूर्ण भाषण/घृणात्मक अभिव्यक्ति)हरुमा कडा निगरानी गर्ने भएको छ । आयोगले अभद्र अभिव्यक्तिहरुमाथि निगरानी गरिरहेकाले आयोगलाई जाँच्नकै लागि निर्वाचन आचारसंहिता उल्लंघन नर्गन...