राजनीति


प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै, शोक प्रस्ताव प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । दुबै बैठकमा सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको ११औँ अधिवेशनको ५७ औँ बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक...

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकि छन्। संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक...

सम्मानका साथ नेता गिरीको अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ। उनको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो। स्वर्गीय गिरीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न...

तनहुँ १ बाट चुनाव लड्ने पूर्वमन्त्री श्रेष्ठको घोषणा : भने,‘रामचन्द्रजीले मेरो लागि छोड्नुहुन्छ भन्नेमा विश्वस्त छु

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू तनहुँ क्षेत्र नम्बर १ बाटै लड्ने घोषणा गरेका छन् । उनले सत्तारुढ गठबन्धनमा अघिल्लो निर्वाचनमा ज–जसले जहाँबाट चुनाव...

बजेट विपरितका कार्यक्रमहरु नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले बजेट विपरितका कार्यक्रमहरु सञ्चालन नर्गन निर्देशन दिएको छ । आयोगले सरकारको योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरु सञ्चालन नगर्न तीन वटै तहको सरकारलाई निर्देशन दिएको हो । आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास...

कांग्रेसका सबै कार्यक्रम भदौ ७ सम्म स्थगित

काठमाडौं । पार्टीका नेता एवं सांसद प्रदीप गिरीको निधनपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बसेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले गिरीको निधनमा दुस्ख जनाउँदै शोक प्रस्ताव पारित गरेको छ । दिवंगत नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले आजदेखि...

इलाम–१ बाट चुनाव लड्ने झलनाथ खनालको घोषणा

बुटवल । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आसन्न निर्वाचनमा आफू इलामको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी...

एमाले उपाध्यक्ष पाण्डेको आकलन : निर्वाचन पछि कांग्रेस सरकारमा, बामपन्थी दलहरु सडकमा

पोखरा । नेकापा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मंसिरको निर्वाचन पछि देश झन अप्ठ्यारो अवस्थामा जाने बताएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले आउने चुनाव कुनै पनि पार्टीको बहुमत नहुने र एक पछि अर्को सरकार...

प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौं । आइतवार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो । कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा...