काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई पुनगठन गर्ने बताएका छन् । उपाध्यक्ष पौडेलले पछिल्लो निर्वाचन (२१ फागुन) मा पार्टीले बेहोर्नुपरेको नतिजालाई ‘गम्भीर धक्का’ का रूपमा स्वीकार गर्दै पार्टीलाई नयाँ सिराबाट पुनर्गठित गर्ने...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएको छ । साथै उनीहरूलाई आफ्नो कुनै कागजातमा ‘माननीय’ सम्बोधन नगर्न पनि निर्देशन दिएको छ । बुधबार सिंहदरबारस्थित संसदीय...
काठमाडौं। नेपाली कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो । बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय...
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर बुधबार कमला पन्तलाई त्यो जिम्मेवारी दिएका हुन् । आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको...
काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको जनाएका छन् । सो जग्गा २०५२ सालमा...
काठमाडौं । अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग छलफल गर्न लागेको छ । सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ । यसै विषयमा...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले दिउँसो १२ बजे सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् । सरकारले संवैधानिक परिषद् सम्बन्धी र...
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रिपति रामचन्द्र पौडेलसमक्ष गरेको सिफारिसप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले वक्तव्य निकालेर सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण...
काठमाडौं । सरकारले संसद्को अधिवेशन स्थगन गरेर दुई वटा अध्यादेश ल्याएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। सिफारिस अध्यादेशबारे राष्ट्रपति रामचन्द्र...