राजनीति


पूर्णबहादुर खड्का समूहको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक सुरु भएको छ ।बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरु सहभागी भएका छन् । बैठक धुम्बाराहीस्थित...

शेखरले बोलाए आफ्नो समूहको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । डा.कोइरालले बैशाख १७ गते समूहका नेताहरूको बागमती प्रदेश स्तरीय भेला बोलाएको त्यो समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए । डा. कोइरालाका...

देउवा पक्षको भेलामा शेखर समूह नजाने

काठमाडौं । कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बोलाएको भेलामा डा. शेखर कोइराला समूह नजाने भएको छ ।निवर्तमान सहमहामन्त्री तथा शेखर समूहका नेता जीवन परियारले आफूहरू देउवा समूहले बोलाएको भेलामा नजाने जानकारी दिए । देउवा समूहका नेता तथा...

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय...

कांग्रेस निवर्तमान कार्यवाहक सभापति खड्का समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको अधकिकारिकता सम्बन्धि विवाद सर्वोच्च अदालतले टुंग्याएपनि नेताहरु बीच आन्तरिक रुपमा अझै विवाद कायम छ । पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यबहाक सभापति पूर्णबहादुर खड्का समूहले आफ्नो तर्फबाट अझैपनि फरक...

नेकपाको राष्ट्रिय महाधिवेशन मंशिरमा हुने, असार र साउनमा श्रम शिविर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ११ मंसिर देखि १५ मंसिरसम्म संघीय राजधानी काठमाडौंमा आफ्नो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको नेता प्रकाश ज्वालाले...

हामी संख्यामा कम छौँ, विचारमा परिपक्व र प्रस्ट छौँ : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफूहरू संख्यामा कम भए पनि सशक्त र प्रस्ट विचार बोकेर अगाडि बढ्ने बताएका छन् । सोमबार संसदीय दलको नेतामा सर्वसम्मत भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता आङदेम्बेले...

नेकपाको महाधिवेशन मंसिर ११–१५ मा गर्न प्रस्ताव, संविधान संशोधन कार्यदल गठन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवशेन आगामी मंसिरमा गर्ने प्रस्ताव गरिएको छ ।सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा आगामी मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने कार्यातालिका प्रस्ताव भएको हो । यसैबीच नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मतले चयन

काठमाडौं । भीष्मराज आङदेम्बे नेपाली कांग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् ।निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीद्वारा दलको नेता सर्वसम्मत भएका हुन् । आङदेम्बेलाई दलको नेता बनाउने प्रस्ताव संसदीय दलको बैठकबाट सर्वसम्मत...