राजनीति


राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले...

नवीकरण भइसकेको क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिन्न : शेखर समूह

काठमाडौं । नेपाली कांग्रेसको डा‍. शेखर कोइराला समूहले १५ औँ महाधिवेशनका लागी नवीकरण भइसकेको क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकिने बताएको छ ।डा.कोइरालाले बिहीबार काठमाडौँको बालुवाटारस्थित ओपेरा होटलमा गरेको भेलामा बोल्ने नेताहरूले त्यस्तो बताएका...

देउवा समूहको भेला सकियो, ११ बुँदे निर्णय

काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ ।गत बुधबारदेखि ३ दिनसम्म महाराजगञ्जस्थित स्मार्ट होटलमा चलेको भेलाले ११ बुँदे निर्णय गरेको हो । कांग्रेस विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा...

त्रिविका पदाधिकारीले प्रधानमन्त्री कार्यालय पठाए राजीनामा

काठमाडौं । त्रिविका पदाधिकारीहरूले कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । कुलपति एवं प्रधानमन्त्रीको निजि सचिव प्रदिप परियारको ह्वाट्सएपमा पनि पठाइएको छ । राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएको शिक्षाध्यक्ष प्राडा खड्ग...

दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न बुद्ध दर्शनले मद्दत गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रुपान्तरण गर्न सकेमात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित बौद्ध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।बुद्धका अहिंसामैत्री,...

महँगी बढेको भन्दै सुपथ मूल्यका पसल सञ्चालन गर्न विपक्षी दलको माग

काठमाडौं । विपक्षी दलहरूले महँगी बढेको भन्दै सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । आज (बिहीबार) नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेता प्रेमप्रसाद दंगालको अध्यतामा बसेको विपक्षी दलको बैठकले महँगी नियन्त्रण गर्न माग गरेको हो । ‘दैनिक...

शेखर समूहको भेला सुरु

काठमाडौं । नेपाली कांग्रेसको डा शेखर कोइराला समूहको बागमती प्रदेशका नेताहरूको भेला बालुवाटारमा सुरु भएको छ । बालुवाटारको ओपेरा होटलमा भेला सुरु भएको हो । भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रिय सदस्य, संसद् पूर्वसांसद,...

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन् । ११ दिनअघि दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने नेपाल भ्रमण...

रविविरुद्धको मुद्दामा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु अव्दुल...