राजनीति


अब अदालततिर होइन, अधिवेशनतिर लागौँ : कांग्रेस महामन्त्री पौडेल

चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा कांग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले...

सांसदहरूले बुझाउन थाले सम्पत्ति विवरण

  काठमाडौं । सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउन थालेका छन् ।१० जना बढीको सम्पत्ति विवरण प्राप्त भएको सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर प्रतिनिधिसभा सदस्यहरूलाई आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति...

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् ।पदभार ग्रहणपश्चात उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गरेकी छन् । गत २७ गते उपसभामुखको निर्वाचन...

सभामुखसँग उपसभामुखको पहिलो शिष्टाचार भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले पदभार ग्रहणपश्चात् पहिलो शिष्टाचार भेट गरेकी छन् । सोमबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेटघाट भएको हो । भेटमा अर्यालले बधाई तथा सफल कार्यकालको शुभकामना...

सभामुख अर्याल र पूर्व सभामुखबिच भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी)अर्यालले पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन् । सोमबार सभामुख अर्यालले पूर्वसभामुखद्वय घिमिरे र सापकोटासँग भेटघाट गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान,...

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा निकालिएको छ । डा। पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको ढुंगा निकालेको हो ।शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया...

कांग्रेस कार्यसम्पादन समिति बैठक भोलिका लागि आह्वान

काठमाडौं । नेपाली कांग्रेसले बुधवारका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ । उक्त दिन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा समसामयिक विषयमा...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आज पित्तथैलीको शल्यक्रिया हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ । उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ ।डा. पलेस्वाँ...

प्रधानमन्त्री शाहको सम्पत्ति : नगद १ करोड ४६ लाख रुपैयाँ, १९० तोला गहना र तीन ठाउँमा जग्गा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद, १९० तोला गहना र तीन ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा उनले फेसबुक, युट्युब, टिकटक,...