राजनीति


नीति तथा कार्यक्रम पास गर्न मन्त्रिपरिषदको बैठक जारी

  काठमाडौं । सरकारले आज संसदमा पेश गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सरकारले...

कांग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै

नेपाली कांग्रेसले आज (सोमबार)कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो । जिल्ला सभापति खड्गबहादुर...

संघीय संसदको बजेट अधिवेशन आजदेखि, निती तथा कार्यक्रम आज नै प्रस्तुत हुने

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज (सोमबार)देखि सुरु हुँदैछ । आज नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताए...

संसद्को बजेट अधिवेशन भोलिदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ ।भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले...

गुटबन्दी नगर्न पार्टी सांसदहरुलाई रविको निर्देशन

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नगर्न निर्देशन दिएका छन् । आइतबार पार्टी सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुईदिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका...

नेकपाले जनवर्गीय संगठनका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगायो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ।नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले जनवर्गीय संगठनका इन्चार्ज र सह–इन्चार्ज तोकेको हो। नेकपाका ३२ वटा जनवर्गीय संगठन छन्। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राजनीतिमा जीवनी होइन, इतिहास लेख्न आएको हुँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू राजनीतिमा जीवनी लेख्न नभई इतिहास लेख्न होमिएको बताएका छन् । पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै...

कम्युनिस्टहरूको बिचमा एकताको आवश्यकता छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा कम्युनिस्टहरू बिच एकताको आवश्यकता बढेको बताएका छन् । २६औँ निर्मल लामा स्मृति सभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय...

भोलिदेखि कर्णालीमा कांग्रेसको भेला, शीर्ष नेताहरूले सम्बोधन गर्ने

सुर्खेत । यसअघि स्थगित भएको नेपाली कांग्रेसको प्रदेशस्तरीय भेला सोमबारदेखि हुने भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने उक्त भेला सोमबार र मङ्गलबार गरी दुई दिनसम्म सञ्चालन हुनेछ । विशेष महाधिवेशनपछि कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण...