काठमाडौं । राष्ट्रिय जनमोर्चाले हालै गरिएको प्रधान न्यायाधीशको नियुक्तिप्रति आपत्ति प्रकट गरेको छ।शनिबार बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले उक्त नियुक्ति प्रधानन्यायाधीशलाई सरकारको नियन्त्रणमा लिने उद्देश्यले निर्देशित भएको ठहर गरेको हो। अध्यक्ष...
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि प्रक्रिया सुरु थालिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । रेड नोटिसका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बैठक बोलाएका हुन् ।साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाले जनाएको छ । बैठकमा पार्टीको भेला, अधिवेशन विशेष तालिका,...
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको ‘सक्षम सांसद, सशक्त संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण’ कार्यक्रम सुरु भएको छ । भोलिसम्म चल्ने प्रशिक्षण स्टाफ कलेज जावलाखेलमा जारी रहेको प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीको...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताएका छन् । सिंहदरबार आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरुको वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको...
काठमाडौं। नेकपा एमालेले राष्ट्रियसभा तर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । शुक्रबार एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले मेचेलाई सचेतकमा नियुक्त गरेका हुन् । मेचे महिलातर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् ।
काठमाडौं । सरकारले विभिन्न मुलुकमा कार्यरत १५ जना नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशस्थित ती अवैतनिक दूतहरूलाई फिर्ता बोलाउने र पदमुक्त गर्ने निर्णय गरेको हो। सरकारका...
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बाहिरिएका छन् । बिहीबार बसेको पार्टीको अध्यक्ष परिषद्को बैठकले स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउने भन्दै डा. भट्टराईले गरेको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थनकार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको पार्टी'सांसद-सरकार समन्वय समिति'को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन...