समाचार


प्रतिपक्षीको नाराबाजीकै बीच बहुमतले बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच आज बजेट पारित भएको छ । आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। भदौ ३१ गतेदखि रोकिएको सरकारी...

संखुवासभा सामूहिक हत्याकाण्ड : थप ४ हत्यारा पक्राउ

काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्याकाण्डका आरोपित लोकबहादुर कार्कीका भाई, बुवासहित अन्य दुई जना पक्राउ परेका छन् । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा थप चार जनालाई पक्राउ गरेको हो । यसअघि प्रकाउ परेका लोकबहादुरको बयानका आधारमा थप चार जनालाई पक्राउ...

आजदेखि देशैभर भेरोसेल खोप लगाईदैँ

काठमाडौं । सरकारले आजदेखि देशैभर भेरोसेल खोप लगाउने भएको छ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर लगाउन लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर,...

संविधान दिवसको अवसरमा मनाङका पाँच कैदीको कैद मिनाहा

मनाङ । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश अन्तर्गतको जिल्ला मनाङका पाँच कैदीको कैद मिनाहा भएको छ । कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका पाँच जनाको कैद मिनाहा भएको जिल्ला कारागार मनाङले जनाएको छ । कारागारको अनुसार उनीहरुको तोकिएकोभन्दा आधा कैद सजाय...

आज देखि नयाँ नोट साट्न सुरु, स्वास्थ्य मापदण्ड अपनाई नोट साट्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने भएको छ । नजिकिदैँ गएको नेपालीहरुको महान चाड बडादशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व...

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी

काठमाडौं । पूर्वनिर्धारित तालिका अनुसार आज प्रतिनिधि सभा बैठक बस्दैँछ ।आज अहिले बिहान ११ बजे बस्ने बैठकबाट सरकारले विनियोजन विद्येयक पारित गर्ने तयारी गरेको छ । नेकपा एमालेले अवरोध गरे पनि सरकारले विनियोजन विधेयक पारित गर्ने गर्ने भएको छ ।सरकारले गएको...

गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको संभावना, सतर्कता अपनाउन अग्रह

पोखरा । हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ। जल तथा मौसम पूर्वानुमा महशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेश तथा...

भुतपूर्व खेलाडी मञ्चको अध्यक्षमा पराजुली सर्बसम्मत निर्वाचित

पोखरा । नेपाल भुतपूर्व खेलाडी मञ्चको अध्यक्षमा हरि प्रसाद पराजुली निर्विरोध चयन भएका छन । पोखरामा आइतबार सम्पन्न भएको मञ्चको ११ औं साधारण सभा तथा सातौं अघिवेशनले पराजुलीको अध्यक्षतामा २१ सदस्यिय कार्यसमिति निर्वाचित गरेको हो । नव निर्वाचित अध्यक्ष पराजुली...

कमरेडहरु मृत्युदण्ड दिएको ठाउँमा फर्केर जाने कुरा नगर्नुहोस् : अध्यक्ष नेपाल (भिडियो सहित)

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका) अध्यक्ष माधव कुमार नेपालले मृत्युदण्ड दिएको ठाउँमा फर्केर नजाने बताएका छन् । पोखरामा भएको कास्की जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा फर्केर जाने सम्भावना नरहेको बताएका...