समाचार


एमाले विधान महाधिवेशनको तयारी पूरा, ६ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको तयारी पुरा भएको छ । भोली (असोज १५ गते) शुक्रवारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी सकिए महाधिवेसशन मूल समारोह समितिले जनाएको छ । समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । समितिले...

चर्चित पाइलट शेर्पालाई विमान चलाउन रोक

काठमाडौं । बुद्ध एयरका विमान पाइलट आङ्गेलु शेर्पालाई विमान चलाउन रोक लगाइएको छ । ७३ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा २ घन्टा आकाशमा फन्को मारेर सफल अवतरण गराएर चर्चा बटुलेका शेर्पालाई विमान चलाउन रोक लागाइएको हो । उनी यात्रुको ज्यान...

तातोपानी कुण्डमा नुहाएर निको हुन जानेको भीड

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा बिरामीको भीड लाग्न थालेको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित तातोपानी कुण्डमा नुहाएर निको हुन जाने बिरामीको भीड लागेको हो । कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको...

बुद्ध एयरको जहाजमा फेरि समस्या : विराटनगर उड्न लागेका यात्रुलाई अर्कोमा पठाइयो

काठमाडौं। पछिल्लो समय बुद्धएयरको जहाजमा समस्या देखिन थालेको छ । निजी वायुसेवा कम्पनी बुद्धको एक पछि अर्को जहाजमा समस्या देखिएको जनाइएको छ । आज काठमाडौं–विराटनगर उडान गर्न लागेको बुद्धको ९ एन एमएफ कलसाइनको जहाजमा समस्या देखिएको खुल्न आएको छ । जहाजमा समस्या...

आज पनि संसदमा एमालेको नाराबाजी, अर्को बैठक असोज १९ गते

काठमाडौं । आज पनि प्रतिपक्षी दल नेकपा एमालले प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ नाराबाजी गरेको छ । पार्टी विभाजनमा भुमिका खेलेको भन्दै सभामुखसँग रुष्ट बनेको एमालेले बैठकको सुरुवातमा नाराबाजी गर्दै अवरोध गरेको हो । माधवकुमार नेपालसहितका १४ सांसदलाई...

काठमाडौंमा आजदेखि मेला, महोत्सव तथा जुलुस जस्ता भिडभाडजन्य कार्यमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज देखि भीडभाडजन्य गतिविधिमा रोक लगाउने भएको छ । जिप्रकाले चाडबाड नजिकिएसँगै आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाउने भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...

गोरखाको चुमनुब्री गाउँपालिकामा खाद्यान्न संकट : सेनाको हेलिकप्टरमा लगियो चामल

गोरखा । गोरखा गाउँपालिकामा हेलिक्पटरबाट चामल ढुवानी भएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा हेलिकप्टरमार्फत चामल ढुवानी गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी गोरखा डिपोले जनाएको छ । खाद्यान्नको सङ्कट देखिन थालेपछि चुमनुब्री गाउँपालिकाको...

सरकारको आरोपः ‘एमाले संवादबाट भाग्यो’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद खुलाउन आग्रह गरेको छ । सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अवरोध भईरहेको संसद खुलाउन सकारात्मक भुमिका खेल्न आग्रह गरेको हो । संसदीय गतिरोध अन्त्यका लागि छलफल गर्न डाकिएको...

देउवाले बोलाएको बैठकमा एमाले सहभागी होला कि नहोला ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले नजाने भएको छ । प्रधानमन्त्री देउवाले संसदीय गतिरोध अन्त्यका लागि पहल गर्न अहिले केहीबेरमा बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।एमाले पार्टी स्रोतको...