काठमाडौँ । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । कास्कीमा सह–सचिव जयनारायण आचार्यलाई पठाइएको छ । रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर बैद्य लमजुङ, शंकर बहादुर विष्ट डोटी, रविन्द्र...
बुटवल । लुम्बिनी प्रदेशसभामा दर्ता भएको सञ्चार विधेयक फिर्ता गरेर पुर्नलेखन गर्नुपर्ने सांसद तथा सरोकारवालाहरुले बताएका छन् । सत्तारुढ दलका सांसदहरुले नै अहिलेकै हालतमा सञ्चार विधेयक अगाडि बढ्न नसक्ने बताएका हुन् । संसदीय मामिला पत्रकार समाज लुम्बिनी...
पोखरा । अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ । हाल देशभर आंशिक देखि सामान्य बदलीको रहेको छ । बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ । जल तथा...
पोखरा । पोखरामा राजश्व तिरेको १० मिनेटमै सवारी चालक अनुमति पत्र (लाइसन्स) पाइने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पोखराले परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण सुरु गरेको हो । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास...
काठमाडौं । नेकपा एमालेलेको अध्यक्षमण्डलमा भीम रावल अटाएनन् । आजबाट सुरु भएको विधान महाधिवेशनमा केपी शर्मा ओली, सुवाचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सत्यनाराण मण्डल, छविलाल विश्वकर्मा, युवराज ज्ञवालीसहितको अध्यक्ष मण्डल गठन भएकोमा भीम...
काठमाडौं । दशैंको मुखैमा घिउको मुल्य बढेको छ । सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले घिउको उपभोक्ता मूल्य बढाएको हो । प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्याइएको संस्थानले जनाएको छ...
काठमाडौं । भारतीय यात्रुबहाक गाडीले नेपाल प्रवेशमा अनुमति पाएका छन । डेढ वर्षपछि सरकारले यात्रुसहितको भारतीय सवारीलाई नेपाल प्रवेशको लागि अनुमति दिएको छ । यो सँगै नेपालमा अब भारतीय यात्रु /पर्यटक मापदण्ड पालन गरि ओहोरदोहोर गर्न पाउने भएका हुन् मन्त्रिपरिषद्को...
सल्यान । सल्यानमा आज बिहान विद्यालय जान हिडेका विद्यार्थीलाई जीपले ठक्कर दिदाँ २ को मृत्यु भएको छ । जीपको ठक्करबाट घाईते भएका पाँच छात्रामध्ये दुईको उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घाईते ३ छात्राको उपचार भईरहेको छ । १८ वर्षीया रेखा...
पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्यकर्मीको जोखिम भत्ता सम्बोधन नहुँदा आफुलाई पीडाबोध भएको बताएकी छन् गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको दोस्रो वार्षिक उत्सव समारोहमा मन्त्री अधिकारीले यस्तो बताएकी हुन ।उनले गण्डकी प्रदेश...