समाचार


भुलबस पर्न गएकाले उम्मेदवारको नाम सच्चाइएको भन्दै एमालेले आयोगलाई पठायो पत्र

रुपन्देही । नेकपा एमालेलेले भुलबस फरक नामा पर्न गएको भन्दै आयोगलाई पत्र पठाएको छ । रुपन्देही क्षेत्रनम्बर ५ मा भुलबस बासुदेव घिमिरेको नाममा औपचारिक पत्र पठाइएकोमा सो रद्ध गरी खिमलाल भट्टराईको नाममा औपचारिक पत्र पठाइएको आयोगलाई पत्रमा उल्लेख छ । दुबै उम्मेदवारले...

नेपालले अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्दै

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्वीट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डालगायत मुलुकसँग हवाई...

ट्वाइलेटमा चिप्लिएर एमाले नेता बालकृष्ण ढुंगेलको निधन

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । ढुंगेलको आज काठमाडौं गोठाटारस्थित निवासमा निधन भएको हो । बिहान सौचालय गएका डुंगेलको लडेर निधन भएको हो । माओवादीको युद्ध राजनीति गरेका ढुंगेल नेकपा विभाजन पछि माओवादीमा फर्केनन्...

राष्ट्रपति भण्डारी अस्वस्थ, टिचिङमा स्वास्थ्य परिक्षण हुदैँ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छन् । भण्डारीलाई स्वास्थ्य परिक्षणका लागि टिचिङ अस्पताल लगिएको छ । उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकी लगायतका समस्या देखिएपछि उनको टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ । “भाइरल, रुखाखोकी...

यो वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानवाधिकारकर्मी र रुस तथा युक्रेनी संस्थालाई प्रदान

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवाधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई प्रदान गरिने भएको छ । रुस र युक्रेनको मानवअधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई प्रदान गर्ने घोषणा गरिएको छ...

गोरखा चुमनुब्रीमा पहिरोमा परि गम्भिर घाइते भएका बालकको उद्धार हुन सकेन

पोखरा । अबिरल बर्षाको कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ खारामा पहिरो जादाँ एक बच्चा सहित तीन जना घाइते भएका छन् । पहिलोले तीन घरमा क्षति पुगेको छ । बिहिबार बिहान साढे सात बजेको समयमा पहिरोमा परि एक घर पूर्ण रुपमा क्षति भएको र दुइ घर पनि बस्न मिल्ने...

प्रहरीद्वारा जौवारी नजिक सेती भीरमा खसेकी एक युवतीको उद्धार

पोखरा । पोखरा १ जौवारी नजिकको भीरमा खसेकी एक युवतीलाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दशैंको टिकाको दिन (बुधबार) राति ९ बजे भीरमा खसेर सेती किनार भन्दा माथि अड्केकी पोखरा १६ बस्ने २४ वर्षकी दुर्गा श्रेष्ठलाई उद्धारा गरिएको...

पोखरामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गुम्यो

पोखरा । पोखरामा बुधबार राति भएको सवारी दुर्घटामा परेर एक जनाको ज्यान गुमेको छ । ज्यान गुमाउने पोखरा १३ भद्रकाली बस्ने विशाल नेपाली रहेका जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर...

बारामा बस दुर्घटन हुँदा ८ जनाको ज्यान गुम्यो, २५ जना घाइते

काठमाडौं। नारायणघाटबाट वीरगञ्जका लागि छुटेको बा ०६–००१ ख ०११० नम्बरको बस बाराको सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना हुँदा ८ जनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५...