ट्वाइलेटमा चिप्लिएर एमाले नेता बालकृष्ण ढुंगेलको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । ढुंगेलको आज काठमाडौं गोठाटारस्थित निवासमा निधन भएको हो । बिहान सौचालय गएका डुंगेलको लडेर निधन भएको हो ।
माओवादीको युद्ध राजनीति गरेका ढुंगेल नेकपा विभाजन पछि माओवादीमा फर्केनन् ।

ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् भएका थिए ।

  • २२ आश्विन २०७९, शनिबार १३:०१ प्रकाशित