भुलबस पर्न गएकाले उम्मेदवारको नाम सच्चाइएको भन्दै एमालेले आयोगलाई पठायो पत्र

केन्द्रभाग मिडिया

रुपन्देही ।
नेकपा एमालेलेले भुलबस फरक नामा पर्न गएको भन्दै आयोगलाई पत्र पठाएको छ । रुपन्देही क्षेत्रनम्बर ५ मा भुलबस बासुदेव घिमिरेको नाममा औपचारिक पत्र पठाइएकोमा सो रद्ध गरी खिमलाल भट्टराईको नाममा औपचारिक पत्र पठाइएको आयोगलाई पत्रमा उल्लेख छ ।
दुबै उम्मेदवारले पार्टीले दिएको टिकट पाए पछि आयोगमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

  • २३ आश्विन २०७९, आईतवार १९:४२ प्रकाशित