गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमाबार पुनः हिमपहिरो जाँदा एकजनाको निधन भएको छ। सोमबार बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरोमा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको निधन भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख...
गण्डकी प्रदेशको राजधानी पोखरादेखि धौलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस,...
काठमाडौं । नवरात्रको आठौं दिन आज महागौरीको पूजाआराधना गरेर मनाइँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । वैदिक विधिमार्फत् यस दिन महागौरीको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको आठौं दिनको पूजा विधि...
अर्घाखाँची सन्धिखर्क नगरपालिका ९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् । नौलापानीस्थित थेरवाङ जंगलमा रहेको सिँचाइ पोखरीमा २७ वटा बाँदर मृत भेटिएको स्थानीय बलराम रायमाझीले बताए । पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा...
काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । उनले आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन् । दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक...
पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन पोखराले विजयादशमी, दिपावली लगायतका चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले हाम्रा मौलिक चाडपर्वले सबैमा सुख, शान्ति र...
काठमाडौं । यो पाली दसैंका लागि साना ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ । ५, १०, २०, ५० र १०० रुपैयाँ र ठूला दरका ५०० र १००० रुपैयाँ गरी नेपाल राष्ट्र बैंकबाट साना दरका १६ अर्ब र ठूला दरका ४० अर्ब रुपैयाँ नयाँ नोट साटिएको मुद्रा व्यवस्थापन विभागका...
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सो निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिएका हुन् । नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम...
पोखरा । लायन्स क्लब अफ पोखरा आर्दश चौतारीले दृष्टिबिहिन तथा अशक्त वृद्धवृद्धालाई खाद्यान्न सहयोग गरेको छ । क्लबले १४ जना दृष्टि बिहिन तथा शारीरिक अशक्त रहनु भएका आमा बुबाका लागि ३५००० बराबरको खाधन्न वितरण गरेको डिस्ट्री ३२५ आइ नेपालजोन (१०) जोन चियरपर्सन...