काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ । आज तेस्रो दिन पनि रुसले युक्रेनमाथि रक्तपातपूर्ण आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरुलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि...
किभ । युक्रेनका विभिन्न स्थानमा बिहीबारदेखि सैन्य कारबाही थालेपछि रुसको आलोचना मात्रै बढेको छैन, विभिन्न मुलुकमा विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शन रुसभित्रै पनि सुरु भएको छ । यस्ता प्रदर्शनहरूमा हालसम्म ७ सयभन्दा बढी पक्राउ परेको बीबीसीले लेखेको...
काठमाडौं । रुसले युक्रेनमा लगातार गरेको हमलामा परि १३७ जना युक्रेनीको ज्यान गएको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको र १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् । मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि...
एजेन्सी। रुसले युक्रेनमाथि आक्रमण गरेको छ । उसले पूर्वी युक्रेनमा सैन्य कारबाही चलाएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेसँगै आक्रमण सुरु गरेको हो । उनले कुनै देशले हस्तक्षेप गर्न आए गम्भीर परिणाम भोग्नुपर्ने...
काठमाडौं । विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई रुसले ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने...
एजेन्सी। भारतको अहमदाबाद बम काण्डका दोषीहरुलाई फाँसीको सजाय सुनाइएको छ । सन् २००८ को अहमदाबादमा भएको बम बिष्फोटका घटनाहरुका दोषीमध्ये ३८ जनालाई त्यहाँको विशेष अदालतले फाँसीको सजाय सुनाएको हो । घटनाका ४९ मध्ये बाँकी ११ जनालाई आजीवन कारावासको सजाय सुनाइएको...
एजेन्सी। अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छाड्न आग्रह गरेको छ । रुसले कुनैपनि समय युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यस्तो आग्रह गरेको हो । ह्वाइट हाउसले रुसी सैन्य बल युद्धका लागि तयारी अवस्थामा रहेको बताउँदै हवाइ बम आक्रमण...
इङ्ल्याण्डमा अब आइसोलेशन बस्नुपर्ने नियम हट्ने भएको छ। ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमित आइसोलेशनमा बस्नुपर्ने नियम यहि महिनाको अन्त्य सम्म हटाउने बताएका छन् । उनले महामारी नियन्त्रणका लागि इङ्ल्याण्डमा बाँकी रहेका सबै प्रतिबन्धहरू पनि हटाउने...
काठमाडौं । ब्राजिलमा अविरल वर्षासँगै आएको भीषण बाढीमा परि कम्तीमा २८ जनाको ज्यान गएको छ। केही दिन देखि निरन्तर परिरहेको वर्षाले आएको बाढीमा परि हराएका ३ जनाको शव भेटिएसँगै ज्यान जानेको संख्या २८ पुगेको अन्र्तराष्ट्रि सञ्चारमाध्यमले जनाएको छ । त्यहाँका...