अर्थ


आज सुनचाँदीको मूल्य कति छ ?

काठमाडौं ।   आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार...

आज अमेरिकी डलरसहित धेरैजसो मुद्राको भाउ बढ्यो

पोखरा । आज (बिहीबार) अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनासहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, पाउन्डसहित केही मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १...

६ दिनपछि आज घट्यो सेयर बजार

काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार १३.९५ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २७१२ अंकमा अडिएको छ । दिनभर बजार रातोमै रह्यो । १२ : ५४ बजे नेप्से २६९४ अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम अंक हो । गत साताको मंगलबारदेखि...

आज एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ८५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै गत बुधबार २ लाख...

उत्पादन घटेसंगै माग बढ्दा बढ्यो अण्डाको भाउ

काठमाडौं । पछिल्लो समयमा बर्डफ्लुका कारण गिरावट आएको अण्डाको भाउ उत्पादन घटेसंगै पुनः बढ्न थालेको छ । उत्पादन घट्दा र माग बढ्दा मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आज (बुधबार) बाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको)...

‘पोखरा विमानस्थलबाट पहिले निःशुल्क, अहिले सशुल्क सटल बस सेवा’ (भिडियो)

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क रुपमा सञ्चालन भएको सटल बस सेवा बन्द नभई सःशुल्क भएको पाइएको छ । पोखरा महानगरपालिकाले गत असार मसान्तसम्म निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएकोमा १ साउन देखि पोखरा यातायात प्रालिले पोखरा महानगरकै सहमतिमा...

आज पनि बढ्यो सेयर बजार

काठमाडौं। सेयर बजार लगातार छैटौँ दिन पनि बढेको छ । मंगलबार सेयर बजार ७.२५ अङ्कले बढेसँगै बढ्ने क्रमले छैटौँ दिन पनि निरन्तरता पाएको हो। योसँगै बजार २७२६.४९ बिन्दुमा पुगेको छ। आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको सेयर मूल्य घटेको छ। १२ कम्पनीको...

 आज नेप्से परिसुचक एक महिनाकै उच्च

काठमाडौं । सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.७० अंक (१.५५ प्रतिशत) बढेको छ । लगातार दुई कारोबार दिनमै सेयर बजार १२० अंक बढेको छ । आजको वृद्धिसँगै नेप्से परिसूचक...

आज कति छ सुनचाँदीको भाउ

काठमाडौं । सोमबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ तथा चाँदी ८० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ...