काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो । गत आइतबार सुनको भाउ प्रतितोला...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । शनिबार यी सबैजसो मुद्राको भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...
काठमाडौं । अघिल्लो दिन १४.१७ अंक बढेको सेयर बजार शुक्रबार ७.९० अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७३४ अंकमा कायम भएको छ । आज बजारको वृद्धिमा बैंकिङको सबैभन्दा महत्त्वपूर्ण योगदान रह्यो । नेप्सेको आजको अंक गत जेठ २७ यताकै उच्च हो । दिउँसो...
काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ३ सय रुपैयाँ थियो । गत माघ १५ गते सुनको...
काठमाडौं । नेपालमा यसअघि रोक लगाइएको २०० र ५०० दरका भारतीय नोट बोक्न खुला गरिएको छ । यसअघि १०० रुपैयाँ दरका नोट मात्रै बोक्न पाउने व्यवस्था रहेकोमा अब २०० र ५०० दरका नोट समेत बोक्न पाउने व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी...
काठमाडौं । कृषिप्रधान देश नेपालमा मुख्य खाद्यान्नका रूपमा रहेको धान तथा चामलको परनिर्भरता अझै पनि उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । भर्खरै सकिएको आर्थिक वर्ष २०८२/८३ मा नेपालले झन्डै ४० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ ।समग्रमा...
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापारको आकार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार...
काठमाडौं । अघिल्लो दिन १३.९५ अंक घटेको सेयर बजार आज बिहीबार १४.१७ अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७२६ अंकमा कायम भएको छ । दिउँसो १२ स् २३ बजे नेप्से परिसूचक २६८९ अंकसम्म झरेको थियो, जुन आज कारोबार अवधिभरको न्यूनतम अंक रह्यो । आज १४९...
काठमाडौं । १ साउन यता देशको कुनै पनि स्थानमा बर्डफ्लुको नयाँ संक्रमण नदेखिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डा। उमेश दाहालले बर्डफ्लु अहिले पूर्णरूपमा नियन्त्रित अवस्थामा रहेको जानकारी दिए । पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१...