अर्थ


अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । . आज (सोमबार) अमेरिकी डलर र बहराइन दिनारको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही मुद्राको भाउ भने बढेको छ । बहराइन दिनारसहितका कतिपय मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...

साउनभित्र नवीकरण गर्न दुग्ध उत्पादकलाई डीडीसीको ‘डेडलाइन’ : नगरे दूध नकिन्ने

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले साउन महिनाभित्र नवीकरण गर्न दुग्ध उत्पादकलाई डेडलाइन दिएको छ । दूध संकलन प्रणाली आधुनिकीकरण र थप व्यवस्थित गर्ने उद्देश्यले नयाँ कदम चालेको डीडीसीले चालु आर्थिक वर्ष २०८३/८४ देखि लागु हुने...

आज सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको...

७९ अंक बढ्यो सेयर बजार

काठमाडौं । अघिल्लो दिन जम्मा ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत)बढेको छ । सो वृद्धिपछि नेप्से २६७७ अंकमा पुगेको छ । कारोबार सुरु हुँदादेखि नै बढेको बजारले दिनभर नै उकालो गति लियो । बन्द हुँदाको अंक नै कारोबार अवधिभरको उच्चतम अंक...

आज सुनचाँदी दुवैको मूल्य घट्यो

काठमाडौं । आज शुक्रवार सुन र चाँदी दुवैको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३१०० रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३१०० रुपैयाँले घटेर...

आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट लाग्ने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने भएको छ। प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका लागि आफ्नो बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको...

सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । विगत केही दिनदेखि सबैजसो विदेशी मुद्राको भाउ निरन्तर बढिरहेको छ । आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ८६ पैसा...

आज बढ्यो सेयर बजार

काठमाडौं । कारोबारको अन्तिम समयमा देखिएको उत्साहले बिहीबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको हो । आज दिनभर बजार परिसूचक घट्दो अवस्थामा थियो । कारोबार बन्द हुनुभन्दा ५ मिनेट अघिसम्म...

आज सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले...