ब्यानर न्युज


बजेट भाषण संसद बैठक चलिरहेको काम चलाऊ हलबाट वाचन हुने

काठमाडौं । भोलि सङ्घीय संसद्को संयुक्त सदनमा पेस हुने आर्थिक वर्षको बजेट नयाँ हलबाट प्रस्तुत नहुने भएको छ । प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए। प्रवक्ता...

कांग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा ७ विषयगत उपसमिति गठन

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीति निर्माण र अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन सात विषयगत उपसमितिहरू गठन गरेको छ । बिहीबार राति सम्पन्न प्रतिष्ठानको बैठकले अर्थतन्त्र, जलवायु परिवर्तन, युवा...

पृथ्वीचोक बसपार्क अगाडि सरकारी जग्गामा बनेका संरचनामा चल्यो महानगरको डोजर

पोखरा । पृथ्वीचोकस्थित पोखरा बसपार्क अगाडि पोखरा उपत्यका नगरविकास समितिको जग्गामा जग्गा कब्जा गरेर बनाइएका संरचना उपत्यका नगर विकास समितिले आज (बिहीबार) बाट हटाउन सुरु गरिएको छ। विगतमा सत्तामा हालिमुहाली गरेका राजनीतिक दल निकट निकट ट्रेड युनियन, सहारा...

आज एकैदिन तोलामा साढे ५ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा त्यसको प्रभाव देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार रुपैयाँ...

पोखरा बसपार्क अगाडिका घरटहरामा चलाइँदै पोखरा महानगरको डोजर

पोखरा । पोखरा । पृथ्वीचोकस्थित पोखरा बसपार्क अगाडि पोखरा उपत्यका नगरविकास समितिको जग्गामा जग्गा कब्जा गरेर बनाइएका संरचना उपत्यका नगर विकास समितिले आज (बिहीबार) बाट हटाउन सुरु गर्दैछ । विगतमा सत्तामा हालिमुहाली गरेका राजनीतिक दल निकट निकट ट्रेड...

आज मुस्लिम धर्मावलम्बीको महान चाड बकर इद

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद । मुस्लिम समुदायले आज देशभरका मस्जिदमा मनाइँदै छन । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा...

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । मधेस प्रदेशमा...

२४ भदौको घटना अपराधिक : मानव अधिकार आयोज

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत २४ भदौको घटनालाई आपराधिक कार्य भनेको छ । आयेगले सो घटनामा संलग्न व्यक्तिमाथि सुक्ष्म अनुसन्धान गरेर कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा २४ भदौको घटना...

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते पेश गर्ने भएको छ ।संघीय संसदको संयुक्त बैठक शुक्रबार अपराह्न ४ः०० बजे बजेट पेश गर्ने तयारी भईरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै...