काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा पक्षका नेताहरुले पार्टीबाट राजीनामा दिने तयारी गरेका छन् । महामन्त्री राणाले पार्टी परित्याग गरेर नयाँ यात्रामा लागेको घोषणा गरेपछि सो पार्टी तरङ्गित बनेको छ। आइतबार एक...
काठमाडौं । विपक्षी दलको बैठकले विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेको छ।बैठकबाट बाहिँरिदै रास्वपाका प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा आएर स्पष्टीकरण पार्नुपर्ने बताइन्। उनले...
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का आपत्ति जनाएको छ। नेकपाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण, राष्ट्रिय...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको छ । सोमबार बसेको सचिवालय बैठकले उपसमिति गठन गरेको हो । उपसमितिहरूमा कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति, गुनासो व्यवस्थापन उपसमिति, प्रतिवेदन...
काठमाडौं। प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दैछ । मध्याह्न १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बस्न लागेको हो । सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि...
काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज सोमबार दिनको १:०० बजे बस्ने सोह्रौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४...
काठमाडौं । आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ,...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि भारत जान लागेका हुन् । उनी २२ जेठसम्म...
काठमाडौं । नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव सक्रिय छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश...