काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो...
काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकमा मन्त्रीहरूको न्यून उपस्थिति रहेको थियो । स्रोतका अनुसार बैठकले एउटा मात्र निर्णय गरेको र उक्त निर्णय अर्को बैठकपछि सुनाउने सहमति भएको छ। रास्वपाको महाधिवेशन भएकाले धेरैजसो मन्त्रीहरू...
स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । शुक्रबार बिहान ताप्केबाट वालिङ आउँदै गरेको बीएए ७९०५ नम्बरको...
चितवन । रास्वपामा पदाधिकारी मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि मतदान सुरु भएको हो । रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् भने, एक उपभापतिमा डा। स्वर्णीम वाग्ले पनि निर्विरोध भैसकेका छन् । अब १ महामन्त्री, १ महिला...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले...
काराकास । भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी अहिलेसम्म कम्तीमा २३५ जनाको ज्यान गएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्। भूकम्पपछि भत्किएका भवनहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको जीवितै उद्धार गर्न उद्धारकर्मीहरू...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन नसकिएपछि प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ । बिहीबारका लागि बोलाइएको बैठक आज दिनको १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । आज पनि रास्वपा महाधिवेशन नसकिएपछि सभामुख...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन् । पुरूषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता गरेसंगै उनी निर्विरोध भएका हुन् । श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेका छन्...
काठमाडौं । काठमाडौंमा होल्डिङ सेन्टरमा बसेका सुकुमबासीले उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्ने चेतावनी दिएका छन् । सरकारले स्थायी व्यवस्थापनको विकल्प नदिई राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती निकाल्न खोजेको भन्दै...