काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ । अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला सारिएको...
पोखरा । गत वर्ष २०८० सालको तीन महिनामा कास्कीमा दुर्घटनामा परि १३ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार गत वर्षको माघ, फागुन र चैत महिनामा मात्रै कास्कीमा सवारी दुर्घटनामा परी १३ जनाको ज्यान...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबिच अहिले एकताको सम्भावना नभएको बताएका छन् । आइतबार कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् । ‘अहिले वाम एकता भन्नु सही पनि छैन किनभने वाम, गैरवाम...
काठमाडौँ । हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्र ताल ओभर फ्लो हुँदा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् । ताल ओभर फ्लो भएपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको...
पोखरा । गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको सो तालमा हिमपहिरो खस्दा त्यसको तल्लो क्षेत्रमा बाढी आएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । उनका अनुसार हिमपहिरो तालमा...
काठमाडौं । आज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र...
पोखरा । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य...
पोखरा । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले हङहङसामु १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो । नेपालका लागि दीपेन्द्रसिंह...
पोखरा । गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरू भएको सूचना पढेर सुनाएका थिए । सूचना सुनाएलगत्तै कार्यसूचीमा प्रवेश नगरी बैठकको अर्को मिति तय नगरी स्थगित गरिएको छ । आजको बैठक...